६ राजनितिक दल र दुई मोर्चाद्वारा MCC सम्झौता खारेज गर्न माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनितिक दल र दुई मोर्चाले MCC सम्झौता खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकस्थित संसदभवन अगाडिसम्म नारा र व्यानरसहित विरोध जुलुस गरेका छन् । उक्त विरोध सभालाई सम्वोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीको बहस संसदमा चलाउनै […]
२०७८ मंसिर २५ गते, शनिबार