मुख्य समाचार

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध रिटको ओइरो !

काठमाडौं । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदबाट उक्त अध्यादेश पारित गराई बुधबार राष्ट्रपतिबाट जारी गराए पछि उक्त अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो लागेको हो । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेश गरेका छन् ।अध्यादेश जारी […]

२०७८ भाद्र ३ गते, बिहीबार

चार कम्युनिस्ट पार्टीद्वारा भारत सरकार र एसएसबीले घटाउदै आएका आपराधिक घटना नियन्त्रण र बन्द गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले नेपाल भारत सिमा क्षेत्रमा भारत सरकार र त्यसको एसएसबीले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत भारतीय नरेन्द्र मोदी सरकारसंग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा क्रान्तिकारी माओवादी, बैज्ञानिक समाजवादी […]

२०७८ श्रावण २३ गते, शनिबार

भारतीय भुमिवाट दार्चुला घटनाको निरीक्षण गर्ने गृहका टोली स्थानीयद्वारा लखेटिए (भिडियोसहित)

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाको निरीक्षण गर्न पुगेका गृह मन्त्रालयका टोलीले भारतीय भुमिवाट घटनाको निरीक्षण गर्न थालेपछि स्थानीय जनता आकोषित हुदै उनीहरुलाई त्यहाबाट लखेटेको बताइएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी […]

२०७८ श्रावण २२ गते, शुक्रबार

‘एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग भएको र यो चीन विरोधी समेत रहेकोले यो सम्झौता खारेज गरिनुपर्ने बताएका छन । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)को आयोजनामा बिहिबार भएको ‘राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बुढा मगरले सो कुरा बताएका हुन […]

२०७८ श्रावण २२ गते, शुक्रबार

भारतीय भुमिवाट दार्चुला घटनाको निरीक्षण गर्ने गृहका टोली स्थानीयद्वारा लखेटिए

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाको निरीक्षण गर्न पुगेका गृह मन्त्रालयका टोलीले भारतीय भुमिवाट घटनाको निरीक्षण गर्न थालेपछि स्थानीय जनता आकोषित हुदै उनीहरुलाई त्यहाबाट लखेटेको समाचार प्राप्त भएको छ। गृह मन्त्रालयका सहसचिब जनार्दन गौतम , दार्चुलाका सहायक […]

२०७८ श्रावण २१ गते, बिहीबार

दार्चुला घटनाको कारक: संसदीय व्यवस्था र संसदवादी दलका नेताहरुको निरीहता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा आज देशव्यापी विरोध सभा सम्पन्न गरेको छ । यसैक्रममा नेकपाले आज दिउसो २ बजे काठमाडौँको सुन्धाराबाट जुलुस सुरु गरेर रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर विरोध सभा सम्पन्न गरेको छ । उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका नेता सन्तोष बुढामगरले देश […]

२०७८ श्रावण १८ गते, सोमबार

‘एसएसबीले तुईन काटेर धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाको सत्यतथ्य सार्वजनिक गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाप्रति गम्भिर रुपमा आकर्षित भएको जनाउदै उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र निन्दनीय बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले […]

२०७८ श्रावण १६ गते, शनिबार

महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जसपाका अध्यक्ष यादबबीच भेटवार्ता : संयुक्तरुपमा आन्दोलन अघि बढाउने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादबबीच भेटवार्ता भएको छ । आइतबार बिहान भएको सो भेटवार्तामा दुई पार्टीबीच तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल भएको थियो । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता , कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा […]

२०७८ श्रावण १० गते, आईतवार

महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता : आगामी दिनमा सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार बिहान भएको सो भेटवार्तामा दुवै पार्टीले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल गरेका थिए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता कार्ताहरुमाथि लगाइएको मुद्दा खारेज […]

२०७८ श्रावण ९ गते, शनिबार

नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष थापाबीच भेटवार्ता : वर्तमान जटिल राजनीतिक अवस्थाको बारेमा छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको सो भेटवार्तामा महासचिव विप्लवले तकालिन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध जनाउने अध्यक्ष थापा पहिलो व्यक्ति भएको प्रसंग उठाउदै उनलाई धन्यबाद दिएको बताइएको छ। यसैगरी सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले […]

२०७८ श्रावण ८ गते, शुक्रबार