संसदको बजेट अधिवेशन अन्त्य
काठमाडौं , १८ असार । आजको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै […]
२०७७ असार १८ गते, बिहीबार