युवा सङ्गठन नेपाल तिलोत्तमाको अध्यक्षमा लक्ष्मण थारू निर्वाचित
काठमाडौँ , २१ असार । युवा सङ्गठन नेपाल तिलोत्तमा नगरपालिकाको प्रथम भेला लक्ष्मण थारूको अध्यक्षतामा १३ सदस्यीय नगर समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा रूपन्देही इन्चार्ज सङ्गमले देश परिवर्तनको जिम्मेवारी युवाहरूको काँधमा आएको भन्दै दलाल संसदीय व्यवस्थाविरुद्ध एकीकृत जनक्रान्तिको झन्डामुनि जोडिन आवश्यक रहेको बताए । युवा सङ्गठन नेपाल केन्द्रीय सचिवालय […]
२०७७ असार २१ गते, आईतवार