असार ५ गते हुने एमसीसीविरुद्धको बिरोध प्रदर्शनमा आमनागरिकलाई सहभागी हुन आग्रह
काठमाडौँ , ४ असार । एमसीसीविरुद्ध संघर्षको शंखघोष गरेको नेपाल कम्युनिस्ट पार्टीले आगामी असार ५ गते देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने भएको छ । पार्टीले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दै सरकारी नेकपा लगायत सबै राजनीतिक दललाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप […]
२०७७ असार ४ गते, बिहीबार