राहत वितरणमा पक्षपात एवम् अनियमितता गर्नेलाई कारबाही !
काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको महामारीले नेपाली जनताको जीवनमा निम्त्याएको महासङ्कटबाट नाजायज फाइदा उठाउन दुस्साहस गर्ने भ्रष्टाचारी, कमिसनखोर, कालोबजारी र राहत वितरणमा पक्षपात एवम् अनियमितता गर्नेहरूलाई सशक्त कारबाही गर्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले एक लेखमार्फत सो उदघोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले देशको मुख्य जिम्मेवारीमा रहेको निकाय […]
२०७७ बैशाख १७ गते, बुधबार