नेकपाका नेता–कार्यकर्तालाई बदनाम नगर्न चेतावनी
काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले सत्ताधारी पार्टीका नेता–कार्यकर्ता राज्यकोष दुरुपयोग गर्दै नेकपाका नेता–कार्यकर्तालाई दुःख दिन र बदनाम गर्न उद्यत रहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । सो पार्टीका भोजपुर जिल्ला सेक्रेटरी नवीनले प्रेस विज्ञप्ति जारी गर्दै देश कोरोना भाइरसको सङ्क्रमणको महामारी झेलिरहेको समयमा आफ्नो पार्टी जनताको सेवा र सुरक्षामा लागिरहेको तर सरकारी […]
२०७७ बैशाख ९ गते, मंगलवार