एनसेलको टावरमा अगजनी

काठमाडौँ , १६ पुष । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । अागजनी कसले गरेको भन्नेबारे केही नखुलेको कोईरालाको भनाई छ । त्यस्तै रौतहटमा पनि अज्ञात समुहले […]
२०७६ पुष १६ गते, बुधबार