नेकपाद्वारा मर्कन्टायलको कार्यालयमा बम विस्फोट, ८४ बिघा जग्गा कब्जा
काठमाडौं , २४ फागुन । गएराती चितवन खैरहनी नगरपालिकास्थित राजीवराज राजभण्डारीका नाममा रहेको मर्कन्टायलको ८४ बिघा जग्गामा रहेको मर्कनटायलको कार्यालयमा बम विस्फोट भएको छ । नेपाल कम्युनिस्ट पार्टीले उक्त कार्यालय र जग्गा कब्जा गरेको नेकपाद्वारा प्रकाशित पर्चामा जनाइएको छ । पर्चामा जनाइएअनुसार उक्त ८४ बिघा जग्गा जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कब्जामा थियो […]
२०७६ फाल्गुन २४ गते, शनिबार