मुख्य समाचार

१५ सयको मात्र काेराेना परीक्षण गरेर ढुक्क हुने अवस्था छैन : भट्टराई

काठमाडाैं, २४ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन करोड जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर कोरोनाबाट ढुक्क हुने अवस्था नभएको बताएका छन । समाजिक सञ्जाल ट्वीटर मार्फत भट्टराईले सो कुरा बताएका हुन् । विदेशबाट लाखौं नेपाली भित्रिएको भन्दै द्रूत गतिमा परीक्षण बढाउन पर्ने उनको सुझाव छ । उनि लेख्छन , […]

२०७६ चैत्र २४ गते, सोमबार

नेकपाद्वारा बाबुरामको मृत्युबारे सत्यतथ्य सार्बजनिक गर्न माग

काठमाडौँ, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा पाल्पा घर भई रुपन्देहीको सैनामैना बस्दै आएका बाबुराम थापाको मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीमाथि कारवाही गर्ने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै बुटवलमा चैत १६ गते कोरोना सङ्क्रमणको आशङ्कामा तत्काल उपचार नपाएर थापाको मृत्यु […]

२०७६ चैत्र २४ गते, सोमबार

अखिल क्रान्तिकारीद्वारा नौ बुंदे माग

काठमाडौँ, २२ चैत । अखिल क्रान्तिकारीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोक्न र जनतालाई आश्वस्त बनाउन सरकारले ठोस कार्य नगरेको भन्दै आकोश व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष चिरन्जीवी ढकाल आज एक विज्ञप्ति जारी गर्दै सो आकोश व्यक्त गरेका हुन् । अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा कोरोना भाईरसको महामारीको जोखिम […]

२०७६ चैत्र २२ गते, शनिबार

विप्लवद्वारा ६ बुँदे प्रतिबद्धता जारी

काठमाडौँ, २२ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन केपी वली सरकारले नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई […]

२०७६ चैत्र २२ गते, शनिबार

नेकपाद्वारा कोरोनाको सहज उपचार नगरे बीएन्डसीलगायत अस्पताललाई कारबाही गर्ने चेतावनी

काठमाडौँ, २२ चैत । नेपाल कम्युनिस्ट पार्टीले कोरोनाको सहज उपचार नगरे बीएन्डसीलगायत अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीले झापाको बीएन्डसीलगायत अन्य अस्पताललाई बिरामीको सहज उपचार नगरेमा भौतिक कारबाही गर्ने चेतावनी दिएको हो । नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै बीएन्डसी, मनमोहन, बिर्तासिटीलगायत अस्पताललाई बिरामीको सहज उपचार नगराए कडाभन्दा कडा कारबाही […]

२०७६ चैत्र २२ गते, शनिबार

‘आस्थाका बन्दीलाई तत्काल रिहा गर ‘

>काठमाडौँ, २० चैत । जनअधिकार अभियान नेपालले कोरोनाको बढ्लो संकटलाई मध्य नजर गर्दै आस्थाका बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । साथै उसले संकटका बेला घर फर्कने नेपालीहरु दार्चुलाको महाकाली पुल पारी र नेपालगञ्ज लगायतका विभिन्न भारतीय सिमानामा खुल्ला आकाशमा बस्न बाध्य भएको भन्दै उनीहरुलाई नेपाल प्रवेशको व्यवस्था गर्न र राजनीतिक आस्थाका बन्दीहरुलाई रिहा […]

२०७६ चैत्र २० गते, बिहीबार

नेकपाले कोरोना सङ्क्रमितको उपचार नगर्ने निजी अस्पतालहरूलाई कारबाही गर्ने

काठमाडौं, १९ चैत । नेपाल कम्युनिस्ट पार्टीले सङ्कटको बेलामा सर्वसाधारणको उपचार नगरी भाग्ने निजी अस्पतालहरूलाई कारबाही गर्न भएको छ । त्यसैगरी नेकपाले कोरोनाका कारण देश लकडाउन भएको अवस्थामा भ्रष्टाचार गर्ने र कालोबजारी गर्नेहरूलाई पनि कारबाही गर्ने जनाएको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले विज्ञप्ति जारी गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन् । सेक्रेटरी खेमको […]

२०७६ चैत्र १९ गते, बुधबार

नेकपा जनसेवा र कालोबजारी नियन्त्रणमा

काठमाडाैँ, १८ चैत । नेकपा कालीकोटले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि आत्मानुशासनमा रही जनसेवाका लागि जनचेतनामूलक काम थाल्न र कृत्रिम अभाव उत्पन्न गरी हुने कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन दिएको छ । पार्टी जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपले सोमबार विज्ञप्ति जारी गर्दै जनसेवाका लागि जनचेतनामूलक काम र कृत्रिम अभाव […]

२०७६ चैत्र १८ गते, मंगलवार

‘ विद्रोह गर्न बाध्य नबनाऊ’

काठमाडौं , १६ चैत । नेपाल कम्युनिस्ट पार्टीले कोरोना सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले हठात् घोषणा गरेको लकडाउनका कारण श्रमजीवी वर्ग भोकभोकै मर्ने अवस्था उत्पन्न हुन थालेकाले दैनिक काम गरेर खाने मजदुर, किसान, सुकुमबासीका लागि तत्काल सहायता उपलब्ध गराउन माग गरेको छ । नेकपाका इलाम जिल्ला इन्चार्ज हिमालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले श्रमजीवी जनतालाई […]

२०७६ चैत्र १६ गते, आईतवार

‘लकडाउन’ कै समयमा नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौ, १४ चैत । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले प्रेस विज्ञप्ति जारी गरी सरकारले कोरोना महामारी फैलिइरहेको समयमा लकडाउनमा रहेका पार्टी कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै निन्दा र भत्र्सना गरेको छ । जिल्ला सेक्रेटरी भगवानराजले विज्ञप्ति जारी गरी ९३ दिन जेल–हिरासत बसेर भर्खरै रिहा भई उपचारपछि घरको कामसँगसँगै आराम गरिरहेका एकराज चौधरीलाई प्रहरीले अमानवीय तरिकाले […]

२०७६ चैत्र १४ गते, शुक्रबार