मानव अधिकार आयोगका सदस्य पौडेल र बरिष्ठ अधिवक्ता भण्डारीको रोहबरमा चक्रबहादुर खत्री रिहा
काठमाडौँ, २६ जेठ । चक्रबहादुर खत्रीको रिहाईको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कमल कोईराला, सन्तोष भण्डारी, कान्तीराम ढुङगाना, सुजन नेपाल, लक्ष्मी(नानी) थापा तथा विपक्षीकातर्फबाट उपन्यायाधिवक्ता शान्तिराम लुईटेलले बहस पछि सर्बोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासले शुक्रवार प्रहरी कार्यालय सिराहामा थुनामा राखिएका नेकपाका कार्यकर्ता चक्रबहादुर खत्रीलाई […]
२०७७ जेष्ठ २६ गते, सोमबार