मुख्य समाचार

नेकपा नेता अदालतबाटेै पुन: गिरफ्तार

काठमाडाैँ, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेलसहित ३ जनालाई अाज धराैटी चुक्ता गरि रिहाइ हुँदै गर्दा अदालत परिसरमै प्रहरीले पुन: गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरो बैठकबाट २१ जना सामुहिक गिरफ्तारी पर्नुभएका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेल, राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष […]

२०७६ माघ ९ गते, बिहीबार

बनफडानी नरोकिए सङ्घर्ष

काठमाडाैँ, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी अबध स्वायत्त प्रदेशले बन क्षेत्रको दोहनविरुद्ध सङ्घर्ष गर्ने बताएको छ । शुक्रबार प्रेसविज्ञप्ति जारी गर्दै स्वायत्त प्रदेशअन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक बन व्यस्थापनका नाममा भूमाफिया, बन विभागका भ्रष्ट कर्मचारी र आईएनजीओ मिलेर बन क्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारबाही गर्ने चेताबनी दिएको हो ।स्वायत्त प्रदेशका प्रमुख नाथुप्रसाद […]

२०७६ माघ ४ गते, शनिबार

ने.क.पा.द्वारा एमसीसीविरुद्ध भण्डाफोर कार्यक्रमको घोषणा

काठमाडौं, २ माघ । नेपाल कन्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भन्डाफोर आन्दोलन गर्ने उद्घोष गरेको छ । नेकपाले माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्ने जनाएको छ । बिहीबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार […]

२०७६ माघ २ गते, बिहीबार

नेकपाद्धारा ललिता निवासको जग्गा कब्जा : ढकालको घरमा विस्फोट

काठमाडौं , २ माघ । नेपाल कम्युनिस्ट पार्टीले बालुटारस्थित ललिता निवासको जग्गा कब्जाका मुख्या योजनाकार शोभाकान्त ढकालको घर सेवोटेज गरेको बताएको छ । ढकाल ललिता नीवासको ११५ रोपनी सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले उनको घर सेवोटेज गरेको नेकपाले जनाएको छ । नागार्जुस्थित ढकालको निवासमा बुधबार साँझ विस्फोट भएको हो । नेकपाका कार्यकर्ताले घर सेवोटेज […]

२०७६ माघ २ गते, बिहीबार

चुनढुङ्गा उद्योगमा बम विस्फोट

काठमाडाैं, २९ पुष । पाल्पामा रहेको सिद्धेश्वर चुनढुङ्गा उद्योगमा बम विस्फोट भएको भएको छ । जिल्लाको रैनादेखी छहरा गाउँपालिका वडा नम्बर १ मा रहेको उक्त चुनढुङ्गा उद्योगमा गएराती बम विस्फोट भएको बताइएको छ । बम विस्फोट भएको स्थानमा जिल्ला जनपरिषद् पाल्पा लेखिएको पर्चा भेटिएको छ । उक्त पर्चामा प्राकृतिक स्रोतसाधन दोहन गरेको, स्थानीय जनता र […]

२०७६ पुष २९ गते, मंगलवार

एनसेल टावरमा आगजनी

काठमाडाैं, २९ पुष । एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका –८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । त्यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको । स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो । यस्तै नीलकण्ठ नगरपालिका दरबारकोट धादिङको एनसेल टावरमा […]

२०७६ पुष २९ गते, मंगलवार

सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई जनकारबाही !

काठमाडाैं, २७ पुष । जिल्ला जनपरिषद दाङले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ। कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपुर्वक दुख दिने /सताउने / कामहरु अल्झाउने/ झुलाउने गरेको, गैरजिम्मेवार रहदै तीब्र कामको चाप रहदा समेत बिना कारण कार्यलयमा अनुपस्थित हुनुका साथै […]

२०७६ पुष २८ गते, सोमबार

एमसिसि सम्झौताबिरुद्धको संघर्ष पेचिलो बन्दै

काठमाडौं , २७ पुष । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसि)बिरुद्ध संघर्ष थप पेचिलो बन्दै गएको छ । यसै क्रममा शनिबार एमसिसि सम्झौता खारेज अभियान, नेपालद्वारा आयोजित ’नेपालको सन्दर्भमा एमसिसिको औचित्य’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भने राष्ट्रिय पुनर्जागरण अभियान नेपालले अमेरिकाको एमसिसि रणनीति पृष्ठभुमि, प्रक्रिया , सर्त र रणनीतिक प्रयोजन नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको […]

२०७६ पुष २७ गते, आईतवार

जनपरिषदद्वारा काठ तस्करीमा संलग्न वनका पदाधिकारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं , २५ पुष । थारुवान स्वायत्त प्रदेश अन्तरगत गौरीगंगा नगर जनपरिषद, कैलालीले वडा नं. ७ मा पर्ने सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशी काठ व्यवसायहरु दलाल राज्यका केही लुटेरा, भ्रष्टाचारी, तस्कर विभिन्न खाले माफिया र वन कर्मचारी लगायत गिरोहको मिलेमतोमा व्यापक रुपमा वन फडानी गरी अवैध रुपमा काठ तस्करी गरिएको समाचारप्रति गम्भीर रुपमा ध्यानाकर्षण […]

२०७६ पुष २५ गते, शुक्रबार

एनसेलको टावरमा आगजनी

काठमाडौं , २६ पुष । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा शनिबार बिहान करिब १ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक शर्माले बताए । आगजनीपछि विम, […]

२०७६ पुष २६ गते, शनिबार