क्रान्तिकारी र देशभक्तहरूमाथि घरपकड, कुटपिटमा उत्रनु गलत
काठमाडौं , १४ पुष । नेपाल कम्युनिस्ट पार्टी आवद्ध जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा हिजो राजधानीमा एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति गम्भिर ध्यानाकषर्ण भएको बताइएको छ । सो पार्टीको संयुक्त ज.ब.स.को तर्फबाट चिरञ्जीवी ढकालले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा जनाएका हुन् ।ढकालद्वारा जारी बिज्ञप्तीमा जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा नेपाली भूमि माथि […]
२०७६ पुष १४ गते, सोमबार