मुख्य समाचार

थारुवान जनसरकारद्वारा दलाल र भूमाफियालाई चेतावनी

काठमाडाैँ, ४ पुष । थारुवान स्वायत्त प्रदेशले दलाल र भूमाफियाहरूलई चेतावनी दिएको छ । बर्दगोरिया जनपरिषद् नेपाल कैलालीले चेतावनी सूचना जारी गर्दै जनयुद्धका क्रममा कब्जा गरिएको ग्रामीण विकास बैङ्कको जग्गा गत साउन १५ गते पुनः कब्जा गरिएको तर उक्त जग्गामा केही दलाल तथा भूमाफियाले भवन निर्माण गरी सटर भाडामा दिएर व्यापारी व्यवसायीबाट चर्को सटर भाडा […]

२०७६ पुष ४ गते, शुक्रबार

प्रहरीलाई सुराकी नगर्न चेतावनी

काठमाडाैँ, ३ पुष । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले सुराकी गर्न आएका प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर छाडेको जनाएको छ । पार्टी कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा सुराकी गर्न अाएको भन्दै केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको […]

२०७६ पुष ३ गते, बिहीबार

‘संघर्षको आगो बाल्न बाध्य नपार ‘

काठमाडौं , २ पुष । भारतले लिपुलेक,लिम्पियाधुरा र कालापानी समेतको नेपाली भुमि आफ्नो देशको नक्सामा राखेर प्रकाशन गरे देखि नै अखिल ( क्रान्तिकारी) त्यो नक्साको खारेजी र कालापानीबाट भारतिय सेना फिर्ताको माग राख्दै संघर्षमा होमिएको छ । त्यहीँ राष्ट्रियताका नाराहरु लेख्दै रुकुममा स्वाभिमानको जागरण गराउदै गर्दा अखिल (क्रान्तिकारी)का पश्चिम रुकुम जिल्ला उपाध्यक्ष वसन्त चन्द र […]

२०७६ पुष २ गते, बुधबार

‘सरकारले जनताका घरघरमा पसेर आतंक मच्चाइरहेको छ’

काठमाडौं , २ पुष । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई र उदयपुर जिल्ला सेक्रेटरी सुरेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रिस्कुबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।राईलाई यस अघि पनि प्रहरीले पक्राउ गरी विभिन्न जिल्ला सहित उदयपुरमा समेत मुद्धा चलाएर रिहा गरेको थियो । यसैबीच, केन्द्रीय सदस्य दिपेश राई र उदयपुर […]

२०७६ पुष २ गते, बुधबार

भारतीय अतिक्रमणविरुद्धको प्रर्दशन प्रहरी हस्तक्षेप, ८ जना पक्राउ

काठमाडौं , १ पुष । नेपाल कम्युनिष्ट पार्टीले भारतीय अतिक्रमणविरुद्ध आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । भारतीय सिमा अतिक्रमणको बिरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय संगठनहरुले संयुक्तरुपमा अायोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । सोमबार काठमाडौंको ढल्कुमा जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप […]

२०७६ पुष १ गते, मंगलवार

भारतीय अतिक्रमणविरुद्ध बिरोध प्रर्दशन गर्न रोक !

काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिष्ट पार्टीले भारतीय अतिक्रमणविरुद्ध आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । सो पार्टीनिकट विभित्र जनवर्गीय संगठनले काठमाडौंको सोह्रखुट्टेमा भेला भएर विरोध र्याली आयोजनाको तयारी गरिरहेको बेला सयौंको संख्यामा रहेका प्रहरीले हस्तक्षेप गरेकोहो । विरोध र्यालीमा सहभागीले राष्ट्रियताका पक्षमा बोल्दा प्रहरीले दमन नगर्न भन्दै प्रहरीलाई अनुरोध गरेका थिए […]

२०७६ मंसिर ३० गते, सोमबार

सिएमसिको शुल्क समायोजन झुठो : सशक्त भण्डाफोर गर्ने चेतावनी

काठमाडौं, ३० मंसिर । चिकित्सा शिक्षा सङ्घर्ष समितिले चितवन मेडिकल कलेजको प्रशासनले शुल्क समायोजन सम्बन्धमा जारी गरेको ६ बुंदे सुचना झुठो भएको निष्कर्ष निकाल्दै मन्दविष रुपी षड्यन्त्र शुल्क समायोजनको सूचनाको नाममा आएको र त्यस सूचनाप्रति विद्यार्थी र चिकित्सा शिक्षा संघर्ष समितिको गम्भीर ध्यानकर्षण भएको भन्दै सशक्त संघर्षमार्फत यो षड्यन्त्रको भण्डाफोर गर्ने र माफियालाई अझ नङ्ग्याउने […]

२०७६ मंसिर ३० गते, सोमबार

‘ पार्टीले कुनै पनि ब्यक्तिलाई गिरफ्तार गरेको छैन’

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी दाङले विरबहादुर वि.क. सहित ३ जना लगायत कुनै पनि ब्यक्तिलाई अाफ्नाे पार्टीले गिरफ्तार गरिएको कुरा पूर्ण त झुट भएको कुरा स्पष्ट पारेको छ । दाङका सेक्रेटरी रतनले एक प्रेस विज्ञप्ति जारी गरि यही २०७६ मंसिर २६ गते सेतोपाटी अनलाइनमा प्रकाशित “सुराकी आरोपमा विप्लवले पती बेपत्ता पारेको भन्दै पत्नीले […]

२०७६ मंसिर २९ गते, आईतवार

अखिल (क्रान्तिकारी) ललितपुरकाे जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं २८ मंसिर । अखिल (क्रान्तिकारी) ललितपुरको २४ औं सम्मेलन सम्पन्न भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले शैक्षिक क्षेत्रमा देखिएका देखिएका बिकृति र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने उद्धघोष गरेको छ । जिल्ला संगठनको २४ औं सम्मेलन सम्पन्न गर्दै अखिल क्रान्तिकारी, ललितपुरले संघर्षको घोषणा गरेको हो । अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीको प्रमुख […]

२०७६ मंसिर २८ गते, शनिबार

‘पौडेल हत्यामा संलग्नलाई उन्मुक्ति’

काठमाडौं २४ मंसिर । गैरन्यायिक हत्यामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिस सरकारले कार्यान्वयन नगरेकोमा आयोग अध्यक्ष अनुपराज शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चिन्ता प्रकट गरेका छन् । राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने क्रममा शर्माले मुलुकमा दोषीले उन्मुक्ति पाइरहेको र दण्डहीनता बढिरहेकोमा चिन्ता प्रकट गरेका हुन् । पछिल्लोपटक नेत्रविक्रम चन्द समूहका नेता कुमार […]

२०७६ मंसिर २४ गते, मंगलवार