भदौ ९ गते चितवन बन्द

काठमाडौं, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी चितवनले प्रहरीले निर्माणाधीन प्रतिक्षालयलाई भत्काएर आगजनी गरेको भन्दै भदौ ९ गते चितवन बन्द आव्हान गरेको छ । सो पार्टीका चितवन जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी र जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा २०७६/५/५ गते बन्चरा, […]
२०७६ भाद्र ७ गते, शनिबार