मुख्य समाचार

नेकपा केन्द्रीय समिति वैठकको निर्णय सार्वजनिक

काठमाडौं , ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आठौं पूर्ण वैठक महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकले विभिन्न १२ बुंदे निर्णयहरु गरेको छ । वैठकपछि महासचिव विप्लवद्वारा जारी प्रेस विज्ञप्ति यसप्रकार रहेको छ – “हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक आठौँ पूर्ण बैठक पार्टी महासचिव कमरेड विप्लवको अध्यक्षतामा […]

२०७६ कार्तिक ४ गते, सोमबार

नौ विद्यार्थी संगठनद्वारा शुल्कवृद्धिबिरुद्ध कडा संघर्ष गर्ने चेतावनी

काठमाडाैँ, ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)लगायत नौ विद्यार्थी संगठनले एमबीबीएस र बीडीएसमा बढाएको शुल्क खारेजीको माग गरेका छन । नौ विद्यार्थी संगठनहरूको बैठकले हालै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडिएसमा बृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरुले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न समेत माग […]

२०७६ कार्तिक ४ गते, सोमबार

“प्रहरी कार्यालयका हतियार देखाइ अनावश्यक झुठ्ठा मुद्दा लगाइयाे”

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्ना नेतालाई प्रहरीले अाफ्नाे प्रहरी कार्यालयमा भएका हतियार देखाइ अनावश्यक झुठ्ठा मुद्दा लगाइएको ठोकुवा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित २१ जनालाई गिरफ्तार गरि प्रहरीले अाफ्नाे प्रहरी कार्यालयमा भएका हतियार देखाइ अनावश्यक झुठ्ठा मुद्दा लगाइएको भन्दै युवा संगठनले […]

२०७६ कार्तिक ३ गते, आईतवार

एमबीबीएस र बीडीएसमा बढाएको अध्ययन शुल्क तत्काल फिर्ता लिन माग

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको बिरोधमा संघर्षमा उत्रने बताएको छ । सो संगठनका अध्यक्ष चिरन्जिबी ढकालले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा बढाएको अध्ययन शुल्क तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा संघर्ष गर्न बाध्य हुने बताएका […]

२०७६ कार्तिक ३ गते, आईतवार

शाहीद्वयलाई जनअदालतमा उपस्थित हुन आदेश

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् नेपालअन्तर्गत जिल्ला जनपरिषद् अछामले राजनीतिक पूर्वाग्रैहका कारण ज्यानमुद्दामा किटानी जाहेरी दिएका दुईजनालाई छानबिनका लागि पत्र काटेको छ । जनपरिषद् अछामका प्रमुख निरक शाहीले असोज २८ गते पत्र काटी जिल्लाका राजबहादुर र भक्तबहादुर शाहीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन उर्दी गरेका छन् । शाहीले जारी गरेको पत्रमा भनिएको […]

२०७६ कार्तिक ३ गते, आईतवार

नेकपाद्वारा चरणबद्ध संघर्षको घोषणा

काठमाडौँ, २ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । चरणबद्ध संघर्षको कार्यक्रम अन्तरगत कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पुत्ला दहन, कार्तिक ९ […]

२०७६ कार्तिक २ गते, शनिबार

नेकपाद्वारा दमनकारीहरू खरानी बन्ने ठोकुवा

काठमाडौँ, १ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उद्घोष गर्दै जसले रोक्न खोज्दछ ऊ नै खरानी हुने ठोकुवा गरेको छ । सो पार्टीका महासचिव विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू […]

२०७६ कार्तिक १ गते, शुक्रबार

नेकपाको राप्ती ब्यूरो बैठकमा प्रहरी हस्तक्षेप,कमाण्ड ईन्चार्ज बीरजंग सहित २१ नेताहरु गिराफ्तार

काठमाडौं , ३० असोज । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्यूरो कमिटिको बैठकमा हस्तक्षेप गरी कमाण्ड ईन्चार्ज बीरजंग सहित २१ नेताहरु गिराफ्तार गरेको छ । प्रहरीले दाङको राजपुर ४ मुग्रेंखोलाबाट गएराति २१ जना नेता कार्यकर्ता गिराफ्तार गरेको हो । पक्राउ पर्नेमा मध्य कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग,राप्ती ब्यूरो ईन्चार्ज सुभाष बाठा, युवा संगठनका अध्यक्ष […]

२०७६ आश्विन ३० गते, बिहीबार

राष्ट्रपति सी स्वदेश प्रस्थान

काठमाडौं , २६ असोज । दुई दिने नेपाल भ्रमण टुंग्याएर चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल र नेपाली जनताप्रति आभार व्यक्त गर्दै स्वदेश फर्केका छन । राष्ट्रपति सीको भ्रमणको दौरानमा बिभिन्न १७ सम्झौतामा हस्ताक्षर भएको छ । कुनै पनि चिनियाँ राष्ट्रपतिको उपस्थितिमा भएका सम्झौताहरु लागू हुने र पूर्ण गरिनु पर्ने चिनियाँ नीति र प्रावधान नै छ […]

२०७६ आश्विन २६ गते, आईतवार

राष्ट्रपति सी भेटघाटमा व्यस्त

काठमाडाैँ, २६ असाेज । चिनियाँ राष्ट्रपति सी जिन पिङ आज बिहानैदेखि महत्वपूर्ण भेटघाटमा व्यस्त भएका छन । सीले आज नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेसँगै द्विपक्षीय छलफलमा सहभागी हुने बताइएको छ । बिहान ७ बजे नेकपा प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ। प्रधानमन्त्रीसँगकाे छलफलपछि नेपालको तर्फबाट प्रस्तुत […]

२०७६ आश्विन २६ गते, आईतवार