मुख्य समाचार

बन्द पूर्णरुपमा सफल, सरकार सङ्कटमा

काठमाडौं , १५ साउन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीमाथिको प्रतिबन्धले वली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रियमा नाङ्गिएर सङ्कटमा परेको ठोकुवा गरेको छ । वली सरकारका अन्यायपूर्ण हर्कतहरूकाविरुद्ध आज आह्वान गरेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएपछि उसले सो ठोकुवा गरेको हो । पार्टीले आज आव्हान गरेको बन्द […]

२०७६ श्रावण १५ गते, बुधबार

एनसेलमाथि जनकारबाही , दर्जनभन्दा बढी टावर ध्वस्त

काठमाडौं , १६ साउन । गएराती देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा हमला भएको छ । हमलामा मेची–कोशीका ३ जिल्लामा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा एक टावर गरेर ३ […]

२०७६ श्रावण १६ गते, बिहीबार

बन्दको प्रभाव बिहानैबाट

काठमाडौं , १५ साउन । नेपाल कम्युनिस्ट पार्टीले सरकारको दमन तथा गिरफ्तारको बिरोधमा आज आह्वान गरेको बन्दको बिहानैबाट प्रभाव देखिएको छ । पार्टी केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामाको गिरफ्तारीको बिरोध तथा रिहाईको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले आज बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्ला बन्दको आह्वान गरेको हो । […]

२०७६ श्रावण १५ गते, बुधबार

अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी गिरफ्तार

काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकन्ठबाट मंगलवार दिउँसो गिरफ्तार गरेको अनेमसंघ क्रान्तिकारीले जनाईएको छ । नेकपाले भोली आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा महासचिव भृकुटिलाई प्रहरीले गिरफ्तार गरेको हो । उनी पूर्व सभाषद समेत हुन् । यसअघि साउन […]

२०७६ श्रावण १४ गते, मंगलवार

भोलीको बन्द फरक किसिमको हुने !

काठमाडौं , १४ साउन । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेड को नाममा हत्या गर्ने गरेकोले नेकपा आक्रोशित […]

२०७६ श्रावण १४ गते, मंगलवार

प्रतिनिधिसभाको बैठक अवरुद्ध, सर्लाही घटना बारे संसदीय समिति गठनको माग

काठमाडौं, १३ साउन । नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, […]

२०७६ श्रावण १३ गते, सोमबार

जनपरिषदद्धारा रेखा कडायतको घर–जग्गा कब्जा

काठमाडौं, ११ साउन । थारुवान स्वायत्त प्रदेशले टिकापुर कैलालीका रेखा कडायतको घर–जग्गा नियन्त्रणमा समाचार छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले स्थानीय जनतालाई मिटर ब्याज ढुकुटीमा फसाएर करोड भन्दा बढि रकम लिएर फरार रहेका रेखा कडायतको सम्पूर्ण सम्पति कब्जा गरेको बताएको छ । थारुवान स्वायत्त प्रदेशका जनपरिषद प्रमुख विमर्शले विज्ञाप्ति जारी गर्दै रेखा कडायतलाई अवैधानिक […]

२०७६ श्रावण ११ गते, शनिबार

साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा जिल्ला) बन्द

काठमाडौं, ११ साउन । नेपाल कम्युनिस्ट पार्टीले साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा जिल्ला) बन्द आह्वान गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै नेकपाका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई ओली–बादल मण्डलीको तानाशाही गृह प्रशासनले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गरी तुरुन्त […]

२०७६ श्रावण ११ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईनु गलत

काठमाडौं, १० साउन । जनअधिकार अभियान नेपालद्वारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानबअधिकार विषयक अन्तर्क्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा बिभिन्न बुद्दिजीवी, राजनीतिक कर्मी, मानवअधिकारकर्मी, कानूनबिद, पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, […]

२०७६ श्रावण १० गते, शुक्रबार

नेकपाद्वारा गिरफ्तार नेता-कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो सदस्य तथा उत्तरी मोरङ जिल्ला सेक्रेटरी दिपक राई ‘विकल्प’लाई प्रहरीले गिरफ्तार गरेको छ । सांगठनिक कामको क्रममा केराबारीस्थित स्थानीय जनताको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई बिहिवार विनाकारण गिरफ्तार गरेको भन्दै नेकपा मेची–कोशी व्युरोले तत्काल रिहा गर्न माग गरेको छ । व्युरो इन्चार्ज अनुले बिहीबार विज्ञप्ति जारी […]

२०७६ श्रावण १० गते, शुक्रबार