‘निर्मलाका हत्यारालाई जन सरकारले कारबाही गर्छ ‘
काठमाडाै, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले निर्मला पन्तको हत्यारालाई जन सरकारले कारबाही गर्ने बताएका छन् । बिहिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएको बताउँदै जन सरकारले कारबाही गर्ने बताएका हुन् । प्रकाण्डले भने ‘समय दिनुस्, हामी कारबाही गरेर देखाउँछौं’ । नेकपाभित्र नेताहरुको दृढ एकता भएकाले […]
२०७५ पुष १२ गते, बिहीबार