राज्यबाटै मानवअधिकार, स्वतन्त्र न्यायपालिका, नागरिक तथा पेशा स्वतन्त्रताको संवैधानिक व्यवस्थाको उल्लंघन भइरहेको ठहर
काठमाडौं, २६ मंसिर । नेपाल बार एसोसिएसनको मानवअधिकार तथा जनसरोकार समितिको ‘मानवअधिकार राष्ट्रिय सम्मेलन–२०७५’ ७ बुँदे झापा घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । मानव अधिकारप्रतिको हाम्रो ऐक्यवद्धताः न्यायिक सुशासन र कानूनी राजप्रतिको प्रतिवद्धता नारासहित सोमबार पूर्वी जिल्ला झापामा सम्पन्न राष्ट्रिय सम्मेलनले मानवअधिकार, वैयक्तिक तथा पेशागत रुपमा संविधान गरेको स्वतन्त्रताको व्यवस्थाविरुद्ध मुलुकमा भइरहेको अन्याय र […]
२०७५ मंसिर २६ गते, बुधबार