‘नेकपामा समानान्तर कमिटी’ हास्यास्पद र भ्रामक समाचार
काठमाडौ, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्व्युरो सदस्य मोहनबहादुर कार्की जिवन्तले नेकपामा समानान्तर कमिटी बनेको भनेर केही अनलाइन मिडियामा अाएको समाचार हास्यास्पद र भ्रामक भएको बताएका छन । केही हप्ता यता केही अनलाइनहरुले नेकपामा जवसमोर्चामा २ कमिटी बनेको र पार्टी महासचिव विप्लव र प्रवक्ता प्रकाण्डका छुट्टाछुट्टै कमिटी बनेको भनेर अाएका समाचार प्रति लक्षित गर्दै […]
२०७५ मंसिर १५ गते, शनिबार