मुख्य समाचार

नेकपा जनसभा प्रचार उपसमितिको बैठक सम्पन्न, निष्कासनमा परेकाहरुलाई भ्रामक हर्कत नदोहोर्याउन चेतावनी

काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको जनसभा प्रचार उपसमिति र क्रान्तिकारी पत्रकार संगठन, नेपालको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले यही मंसिर ८ गते राजधानीमा काठमाडौंमा नेकपाको केन्द्रीय समितिको आयोजनामा हुने जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित र व्यापक बनाउनेलगायत महत्वपूर्ण निर्णय लिएको क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । […]

२०७५ मंसिर ४ गते, मंगलवार

जनसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन

काठमाडौ, ४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारि बारे मङ्सिर ५ गते बुधबार दिउसो १ बजे रिपोर्टर्स क्लब भृकुटीमण्डप काठमाडौमा पत्रकार सम्मेलन गर्ने भएको छ । यस बिषयमा नेकपाका केन्द्रिय सदस्य तथा जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले पत्रकारलाई पठाएको निमन्त्रणा :

२०७५ मंसिर ४ गते, मंगलवार

बुद्धिजीवीद्वारा विदेशी हस्तक्षेप बढेको ठोकुवा

काठमाडौं, ४ मङ्सिर । बुद्धिजीवीहरुले सरकारले जनचाहना विपरीत कार्य गरेको भन्दै चिन्ता जनाएका छन । उनीहरुले कम्युनिस्ट नामको सरकार गठन भएपछि झन् विदेशी हस्तक्षेप बढेको ठोकुवा समेत गरेका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन केन्द्रीय समितिद्वारा ‘नेपाली जनताको चाहना र देशको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा वरिष्ठ […]

२०७५ मंसिर ४ गते, मंगलवार

नेकपा केन्द्रीय सल्लाकार समितिद्वारा जनसभालाइ सफल बनाउन अपिल

काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाकार समितिले अागामि मंसिर ८ गतेकेा जनसभालाइ सफल बनाउन सबैमा अपिल गरेकेा छ । मंगलवार बिहान समितिका अध्यक्ष असारे काका र सचिव चित्रबहादुर आलेले संयुक्त विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेको सभा सफल पार्न आह्वान गरेका हुन् । उनिहरुले देश र जनताको अवस्था भयानक सङ्कटबाट गुज्रिरहेको कारण […]

२०७५ मंसिर ४ गते, मंगलवार

नेकपाद्वारा जनसभाको तयारी तिब्र, जिल्ला जिल्लामा मोटरसाइकल र्‍याली

काठमाडौ, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले जमङ्सिर ८ गते काठमाडौमा हुने जनसभाको तयारीलाई तिब्र पारेको छ । यसैक्रममा उसले जिल्ला जिल्लामा प्रचार प्रसारको विभिन्न शैली अपनाउनुका साथै मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ । सोहि सन्धर्भमा नेकपा कैलालीले मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप सोमबार कैलालीमा मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ । पार्टी स्थापना दिवशका […]

२०७५ मंसिर ४ गते, मंगलवार

नेकपाद्वारा जनसभा प्रचारप्रसारका लागि पत्रकारसहितको बैठक सम्पन्न

काठमाडौ, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा यही मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारीका साथै प्रचारप्रसारलाई तीव्र पारेको छ । यसै बिषयमा आज पार्टी पीबीएम अनिल विरही र प्रचार प्रसार उपसमितिको संयोजक पार्टी केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको उपस्थितिमा जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि बैठक बसेको […]

२०७५ मंसिर ३ गते, सोमबार

नेकपाको प्रचारप्रसारमा प्रहरी हस्तक्षेप

काठमाडौ, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा यही मङ्सिर ८ गते काठमाडौँ जाऔँ भनेर टाँसेको पोस्टर र ब्यानर प्रहरीले च्यातेको बताइएको छ । प्रहरीले पाँचथर, सप्तरी, झापाको दमकमा टाँसिएको पोस्टर र ब्यानर च्यात्दै हिँडेको फेलापरेको बताइएको छ । प्रधानमन्त्री केपी वलीको निर्वाचन क्षेत्रमा अाइतबार झापाको दमकमा विप्लव नेकपाको आन्दोलनको पोस्टर र […]

२०७५ मंसिर २ गते, आईतवार

नेकपाद्वारा मङ्सिर ८ को तयारी तिब्र,प्रकाण्डले सम्बोधन गर्ने

काठमाडौ, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ । जनसभा तयारी उपसमितको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गतेको जनसभा भव्य हुने बताएका छन । नेकपाले प्रचारप्रसारलाई तीव्र पार्न केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, प्रकाश डुम्रे र मोहन खतिवडा […]

२०७५ मंसिर २ गते, आईतवार

‘संसदीय व्यवस्था औचित्यहिन ‘

काठमाडौं, ३० कार्तिक । जनअधिकार अभियान नेपालले आयोजना गरेको ‘वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले संसदीय व्यवस्थाको औचित्य नभएको ठोकुवा गरेका छन । कार्यक्रममा संसदीय व्यवस्थाको पक्षपाती नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले समेत यस किसिमको संसदीय व्यवस्थाको औचित्य नभएको धारणा राखे । अन्तरक्रिया कार्यक्रममा अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कार्यपत्र प्रस्तुत […]

२०७५ मंसिर १ गते, शनिबार

सरकारले फासीवादी शासन चलाउन खोजेको ठोकुवा

काठमाडौं, ३० कार्तिक । अधिकारकर्मी, कानून व्यवसायी तथा संचारकर्मी, व्यवसायीहरुले सरकारले स्वतन्त्र प्रेसलाई खुम्च्याएर फासीवादी शासन चलाउन खोजेको भन्दै विरोध गरेका छन् । मानवअधिकार उल्लंघन र गैरकानूनी घटना सरकारबाटै भइरहेको भन्दै उनीहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले शुक्रबार झापाको दमकमा आयोजना गरेको ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्तन्त्रतता’ विषयक अन्तरक्रिया […]

२०७५ कार्तिक ३० गते, शुक्रबार