‘प्रदेश सरकारले पनि प्रेस स्वतन्त्रता विरोधी कानुन ल्याउन थाल्यो’
काठमाडौँ, १९ कात्तिक । धनुषाका अधिकारकर्मी,पत्रकार तथा राजनीतिक दलले प्रदेश २ सरकार जनभावना विपरित जान थालेको भन्दै आलोचना गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र धनुषा शाखाको संयोजनमा भएको अन्तरकृया कार्यक्रममा उनीहरुले विभेदका लागि लडेका मान्छे सत्तामा गएपछि फेरिएर फेरी विभेद गर्न खोजेको भन्दै आलोचना गरेका हुन् । नेपाल पत्रकार महासंघ धनुषाका […]
२०७५ कार्तिक २० गते, मंगलवार