मुख्य समाचार

सत्ताको आडमा पार्टीको नाम खोसियो : कट्टेल

काठमाण्डौं, १० कार्तिक । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्ता र शक्तिको आडमा आफ्नो पार्टीको नाम खोसिएको ठोकुवा गरेका छन् । कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको ठोकुवा गर्दै वैद्य र विप्लवसँग पार्टी एकता हुन् सक्ने बताए । अध्यक्ष कट्टेलले वर्तमान सरकार दलाल पूँजिवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरे । उनले भने, ‘ओली–प्रचण्डजीहरु […]

२०७५ कार्तिक १० गते, शनिबार

निर्मला पन्त बलात्कार–हत्या प्रकरण , कसको निर्देशनमा किन प्रमाण मेटाउने काम गरियो ?

काठमाडौं, १० कात्तिक । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा प्रमाण नस्ट गरेको र त्यसपछिको आन्दोलनमा दमन गरेको आरोप लागेका दुई प्रहरी अधिकृतलाई सरकारले सेवाबाट हटाए पनि पीडित पक्षले भने राहत महसुस गर्न सकेका छैनन् । एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टको बर्खास्तीपछि उनीहरुले कसको निर्देशनमा कसका लागि प्रमाण मेटाउने काम गरे ? […]

२०७५ कार्तिक १० गते, शनिबार

नेकपाका नेता असल रिहा

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ सर्वोच्च अदालतको आदेशवाट रिहा भएका छन् । असललाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाईको आदेश दिएपछि उनी रिहा भएका हुन् । न्यायाधिसद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त […]

२०७५ कार्तिक ९ गते, शुक्रबार

असलको बन्दिप्रत्यक्षीकरणकाे रिटमाथि आज बहस हुने

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान इन्चाज चन्द्रबहादुर खड्का असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस आज हुने भएको छ । यसअघि असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग […]

२०७५ कार्तिक ९ गते, शुक्रबार

कर नतिर्न अपिल

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी, थारुवान जनपरिषद् कैलालीले स्थानीय सरकारद्वारा लादिएको महंगी कर नतिर्न सम्पूर्ण व्यापारी, शिक्षक, कर्मचारी, व्यावसायी, विद्यार्थीलागाय आमजनसमुदायलाई अपिल गरेको छ । उसले जनताबाट कर असुली गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला जनसरकार प्रमुख करणले स्थायी शान्ति, समृद्धि र स्वाधीनताका लागि वैज्ञानिक […]

२०७५ कार्तिक ९ गते, शुक्रबार

असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि हुने भएको छ । यसअघि असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले […]

२०७५ कार्तिक ८ गते, बिहीबार

भारतीय नेता यचुरी काठमाडौँ आउँदै

काठमाडौं, ८ कात्तिक । भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आउँदै छन । उनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा काठमाडौँ आउँन लागेका हुन् । यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने बताइएको छ । साथै, […]

२०७५ कार्तिक ८ गते, बिहीबार

विश्वकप ट्रफी नेपाल ल्याइँदै

काठमाडौं , ८ कार्तिक । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा […]

२०७५ कार्तिक ८ गते, बिहीबार

१ अर्ब ठगी गर्ने दिनेश कोइराला पक्राउ

काठमाडौं, ७ कार्तिक । महानगरीय अपराध महाशाखाको टोलीले अन्दाजी १ अर्ब ठगी गर्ने दिनेश कोइरालालाई पक्राउ गरेको छ । कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । कोइरालाले सस्तो मूल्यमा जग्गा मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर सार्वसाधारणलाई ठग्दै आएका थिए । महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार पक्राउ गरिएको कोइरालालाई आवश्यक कारवाहीका […]

२०७५ कार्तिक ७ गते, बुधबार

निर्मला हत्याकान्डका दोषीलाई कारबाही गरिए सरकार ढल्छ !

काठमाडौं, ६ कात्तिक । कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य तःमुंज्या सम्मेलनमा बोल्दै सो दाबि गरेका हुन् । उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए […]

२०७५ कार्तिक ६ गते, मंगलवार