मुख्य समाचार

सरकारको वार्ता चाहनामाथि गम्भीर आशंका

काठमाडौं , ६ असोज । सरकार आन्दोलनरत पक्षसँग औपचारिक वार्ता गर्ने कुरा गरिरहेको सर्वसाधारणले जानीबुझेकै कुरा हो । तर साँच्चिकै वार्ता चाहेको हो कि होइन ? भन्ने चाहिं नबुझ्दै गइरहेको सत्य हो । उसले वार्ताको लागि टोलीसमेत गठन गरिसकिएको स्थिति पनि हो । तर ऊ एकातिर वार्ता कुरा गर्ने, अर्कोतिर वार्ताविरोधी हर्कत देखाउने द्वैध चरित्रमा […]

२०७५ आश्विन ६ गते, शनिबार

नेकपाका नेता कार्की र धमला सर्वोच्च परिसरवाटै पुनः गिरफ्तार

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहनबहादुर कार्की र कृष्णप्रसाद धमलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गरेको छ । न्यायाधिशद्वय डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले पटक–पटक गिरफ्तार गरी थुनामा राख्नु कानुनसम्मत नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएपनि प्रहरीले न्यायालयको खिल्ली उडाउदै कार्की र धमलालाई […]

२०७५ आश्विन ६ गते, शनिबार

आईतबार उपत्यका बन्द

काठमाडौं, ६ असोज । सरकारले पटक–पटक सर्वोच्च अदालतको आदेशको उल्लंघन गर्दै नेकपाका नेतालाई अदालत परिसरबाटै गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाउने क्रमलाई निरन्तरता दिएपछि नेकपाले आज उपत्यका बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डलगायत पोलिटव्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै उपत्यका बन्दको घोषणा गरेको हो । […]

२०७५ आश्विन ६ गते, शनिबार

क्रान्तिकारी पत्रकार संगठनद्वारा प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग

काठमाडौं , ३ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय बैठक सम्पन्न भएको छ । गएको बैशाख १५–१७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनपछि यताको यो पहिलो बैठक हो । असोज २ गते दाङमा सम्पन्न सो बैठकले संगठानिक र पेशागत समसायिमक विषयबारे पाँच बुँदे महत्वपूर्ण निर्णय लिइएको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । साथै […]

२०७५ आश्विन ३ गते, बुधबार

‘प्रकाण्डको गिरफ्तारीले वार्तामा असहज’

काठमाडौं, ६ असोज । सरकारले गठन गरेका उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी राजनीतिक मोर्चा भएको बताएका छन् । उनले नेकपाका प्रवक्ता प्रकाण्डको रिहाई पछिको पुनः गिरफ्तारीले वार्तामा असहजता पैदा गरेको बताए । ‘विप्लवले नेतृत्व गरेको नेकपा राजनीतिक मोर्चा हो । उसले उठाएका मागहरू राजनीतिक छन्’ शुक्रबार काठमाडौँमा आयोजित […]

२०७५ आश्विन ६ गते, शनिबार

अन्ततः सरकार नेकपासँग वार्ता गर्न सहमत, प्रवक्ता प्रकाण्ड लगायत नेता, कार्यकर्ता छाड्ने तयारी

काठमाडौं, ५ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता […]

२०७५ आश्विन ५ गते, शुक्रबार

राज्यले प्रेस स्वतन्त्रताको उल्लङघन गरेको ठहर

काठमाडौं , ४ असोज । क्रान्तिकारी पत्रकार संगठन,केन्द्रीय समितिको आयोजना र दाङ जिल्ला समितिको संयोजनमा दाङको घोराहीमा भएको अन्तरकृयामा सहभागि वक्ताहरुले अपेक्षा अनुसार संविधानले प्रत्याभूति गरेका अधिकारलाई कार्यान्वयनमा कामजोर देखिएको बताए । उनीहरुले पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालागि फेरी आवाज उठाउनुपर्ने र आन्दोलित हुने पर्ने अवस्था आउनु दुखद रहेको बताए । कार्यक्रममा मानवअधिकार […]

२०७५ आश्विन ५ गते, शुक्रबार

प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं , १ असोज । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’लाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले बाटोको म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आदेश भएको हो । गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै तत्काल रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र […]

२०७५ आश्विन १ गते, सोमबार

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दायर

काठमाडौं , १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा परेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको भाई वीरेन्द्र बिकले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डिएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, […]

२०७५ आश्विन १ गते, सोमबार

प्रकाण्डको गिरफ्तारीविरुद्ध उदयपुर बन्द

काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टीले प्रवक्ता प्रकाण्डलगायतका नेताहरुको गिरफ्तारीविरुद्ध आज उदयपुर बन्दको घोषणा गरेको छ । बन्दको कारण विहानैबाट यातायात, बजार, शैक्षिक संस्था बन्द छन् । प्रकाण्डलाई सर्वोच्च आदेशपछि पुनः गिरफ्तार गरी उदयपुर ल्याएको भन्दै नेकपा उदयपुरले जिल्ला बन्दको घोषणा गरेको हो । नेकपाका उदयपुर इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले एक विज्ञप्ति जारी […]

२०७५ भाद्र ३१ गते, आईतवार