नेकपानिकट क्रान्तिकारी पत्रकार संगठन बृहत अन्तरक्रिया कार्यक्रम गर्दै
काठमाण्डौ, २० असोज । नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले आज काठमाण्डौमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै छ । काठमाडौंको भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको सभाहलमा बिहान साढे ११ बजे मानवअधिकार,प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए । देशभर मानवअधिकारको हनन र स्वतन्त्र प्रेसको उल्लंघन […]
२०७५ आश्विन २० गते, शनिबार