आईतबार उपत्यका बन्द
काठमाडौं, ६ असोज । सरकारले पटक–पटक सर्वोच्च अदालतको आदेशको उल्लंघन गर्दै नेकपाका नेतालाई अदालत परिसरबाटै गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाउने क्रमलाई निरन्तरता दिएपछि नेकपाले आज उपत्यका बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डलगायत पोलिटव्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै उपत्यका बन्दको घोषणा गरेको हो । […]
२०७५ आश्विन ६ गते, शनिबार