‘ सरकार संविधानमा भएकाे अधिकारप्रति अनुदार’
काठमाडौं, ११ असोज । सुर्खेतका राजनीतिक दल,मानवअधिकारकर्मी,पत्रकार तथा अधिकारकर्मीले संविधानमा भएका अधिकारलाई हनन गर्न राज्य उद्दत रहेको टिप्पणी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा क्रान्तिकारी पत्रकार संगठन,केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा सुर्खेतको संयोजनमा भएको अन्तरकृयामा सहभागि राजनीतिक दल, अधिकारकर्मी तथा पत्रकारहरुले संविधानमा भएको अधिकारप्रति सरकार अनुदार भएको आरोप लगाएका हुन् । कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका […]
२०७५ आश्विन ११ गते, बिहीबार