प्रकाण्डको रिहाईको माग गर्दै चौथोपटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर
काठमाडौं , २४ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेको छ । प्रकाण्डलाई सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै उनका भाई विरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्च अदालतका उक्त रिट दर्ता गरेका हुन् । आगजनीको अभियोगमा नुवाकोट जिल्ला प्रहरीको हिरासतमा राखिएको […]
२०७५ भाद्र २५ गते, सोमबार