बेपत्ता योद्धा परिवार समाजद्वारा जनसभामा सहभागी हुन अपिल
काठमाडौं, १४ कात्तिक । बेपत्ता योद्धा परिवार समाजले महँगी,भ्रष्टाचार,हत्या,हिंसा,दमन,राष्ट्रघातका विरुद्ध मङ्सिर ८ गते काठमाडौंमा हुने बृहत जनसभामा सहभागी हुन सबैमा अपिल गरेको छ । मङ्सिर ८ गते काठमाडौ जाऔ! बेपत्ता योद्धाहरुको सपना साकार पार्न क्रान्तिकारी आन्दोलनलाई एक्यवद्धता जनाऔ!! मूल अपिलसहित बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष राम बहादुर थापा सुन्दरले एक अपिल जारी गर्दै सम्पूर्ण […]
२०७५ कार्तिक १४ गते, बुधबार