जग्गा बेचबिखन गर्न उक्साउनेलाई कारवाही !

काठमाडौं, ३२ असार । साउन १ गतेदेखि अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पु-याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेश विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । सचिव मैनालीद्वारा जारी […]
२०७५ असार ३२ गते, सोमबार