विप्लव–प्रकाण्डमाथि नयाँ मुद्दा लगाउने प्रपञ्च
काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डमाथि थप मुद्दा लगाउने प्रपञ्च सुरु भएको छ । पार्टीको कामको सिलसिलामा हैटौडाबाट काठमाडौं फकँदैँ गर्दा यही साउन २२ गते चोभारबाट साँझ गिरफ्तार भएका प्रवक्ता प्रकाण्डलाई अहिलेसम्म काठमाडौं जिल्ला अदालतबाट चौथोपटक म्याद थप गर्दै अनुसन्धानमा राखिएको छ । यसैबीच सरकारले थप नयाँ मुद्दा दर्ता गरेको हाे । […]
२०७५ श्रावण ३१ गते, बिहीबार