मुख्य समाचार

लोहनीलाई मातृशोक, महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीको केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज गुणराज लोहनी ‘मुकुन्द’लाई मातृशोक परेको छ । लेखक एवं स्तम्भकार समेत रहेका लोहनीकी आमा विष्णुदेवी लोहनीको बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा निधन भएको हो । विष्णुमायाको निधनप्रति नेकपाका महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त […]

२०७५ असार २१ गते, बिहीबार

माओवादी केन्द्र एमालेकरण भएको भन्दै वाइसिएलका अध्यक्ष नेकपातिर

काठमाडौं, २१ असार । पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसिएल संयोजक गणेश बिक ‘गुराँस’ एमाले र माओवादी केन्द्रका एकतालाई क्षणिक जमघट भन्दै विद्रोह गरेका छन् । उनले माओवादी केन्द्र एमालेकरण भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पूर्व माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका बिकले एमाले र माकेको एकतालाई कथित भएको बताउँदै […]

२०७५ असार २१ गते, बिहीबार

वैद्यद्वारा सरकारको ‘अहम र दम्भ’ लामो समय नटिक्ने ठोकुवा

काठमाडौं, २० असार । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकारको ‘अहम र दम्भ’ लामो समय नटिक्ने ठोकुवा गरेका छन । दसवर्षे जनयुद्धका सहिद एवं तिनका परिवारजनको सम्मानमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले सो ठोकुवा गरेका हुन् । वर्तमान सरकारले पञ्चायतकालमा जस्तो सेन्सरसिप सुरु गरेको भन्दै वैद्यले भने– ‘दम्भ नदेखाउन हामी […]

२०७५ असार २० गते, बुधबार

‘अाेलीकाे फासिवादलार्इ ठिक पार्नुको बिकल्प छैन ‘

काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शक्तिशाली जनअान्दाेलन निर्माण गरेर सामाजिक फासिवादी अाेली सरकारलार्इ पराजित गरि छाड्ने चेतावनी दिएका छन् । नेकपाका उपल्लाेस्तरका नेता कार्यकर्ताहरूलार्इ अाेली सरकारले धमाधम गिरफ्तार गर्नथालेपछि नेकपालगfयतका सच्चा कम्युनिस्टहरूले शक्तिशाली जनअान्दाेलनबाट अाेलीकाे फासिवादलार्इ ठिक पार्नु पर्ने कट्टेलकाे भनार्इ छ । अध्यक्ष कट्टेलले नेपालमा अामुल परिवर्तनका लागि बल […]

२०७५ असार २० गते, बुधबार

नेकपाद्वारा प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, २० असार । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गर्दै, झुठा मुद्दामा फसाउन थाले पछि प्रतिरोध संघषमा उत्रने भएको छ । सो पार्टीका पश्चिम कमान्डका इन्चार्ज कञ्चनले एक वक्तव्य जारी गर्दै आफ्ना नेताहरूको गिरफ्तारीको कडा विरोध गरेका छन । उनको वक्तव्यमा भनिएको छ, ‘तथाकथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतसहित बनेको केपी […]

२०७५ असार २० गते, बुधबार

नेकपाका पोलिट्ब्यूरो सदस्य पुन अपहरण शैलीमा गिरफ्तार

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई गएराती काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको बताइएको छ । पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केहि पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् । यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, […]

२०७५ असार २० गते, बुधबार

सुस्ताबासीले गण्डक नहर भत्काए

काठमाडौँ, २० असार । सुस्ताबासीले गण्डक नहरको भत्काएका छन् । केही दिनदेखिको बर्षासँगै नयाँ रोपेका धनखेत डुबानमा परेपछि सुस्ताबासीले पश्चिमी गण्डक नहरको डिल भत्काइदिएका हुन् । सम्झौताअनुसार भारतले प्रभावित क्षेत्रमा हुने डुबान तथा कटान रोक्ने काम पानी निकास गर्न आफूहरुले नहरको डिल भत्काएका सुस्ताबासीको भनाई छ । सुस्ता गाउँपालिका वडा नं २ का भीम न्यौपानेले […]

२०७५ असार २० गते, बुधबार

दलालहरुलाई गाउँबाट लखेट्न निर्देशन

काठमाडौँ, १९ असार । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन युथ रेड फोर्सका केन्द्रिय कोषाध्यक्ष दिनेशले गाउँ-गाउँबाट दलाल र भ्रष्टहरुलाई लखेट्न रोल्पाली युवालाई निर्देशन दिएका छन् । योङ रेड फोर्सको तेस्रो जिल्ला सम्मेलनका लागि रोल्पा पुगेका दिनेशले जनयुद्धमा रोल्पाली युवाहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अबको एकीकृत जनक्रान्तिमा पनि रोल्पाले निर्णायक भुमिका खेल्ने अपेक्षा गरे । […]

२०७५ असार १९ गते, मंगलवार

जनअदालतमार्फत अन्यायमा परेका जनतालाई न्याय दिइने उदघोष

काठमाडौं, १९ असार । नेकपाको जनपरिषद नेपाल बाँकेको हालै बसेको बैठकले यावत समस्याहरुमाथि कडा निगरानी बढाउनुका साथै, यस्ता खाले सबै प्रकारका जनविरोधी गतिविभिहरुको गम्भीर अनुसन्धान र छानविन गरी भण्डाफोर गर्ने, दोषीलाई कार्वाही र आम जनतालाई न्याय प्रदान गर्ने निर्णय गरेको बताइएको छ । जनपरिषदको बैठकले जनअदालत मार्फत अन्यायमा परेका जनतालाई न्याय दिने जारी कार्यलाई थप […]

२०७५ असार १९ गते, मंगलवार

३ दिने शैक्षिक आमहडताल फिर्ता

काठमाडौं, १९ असार । शिक्षा मन्त्रालय, आन्दोलनरत ८ विद्यार्थी संगठन , ब्याब्सन, एनप्याब्सनबीच वार्ताबाट समस्याको समाधान गर्ने सहमति भएको छ । यसंगे आन्दोलनरत ८ विद्यार्थी संगठनले ३ दिने शैक्षिक हडतालको साथसाथै आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको अखिल क्रान्तिकारीले बताएको छ । सहमतिअनुसार संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका–२०७२ लाई कार्यान्वयन गर्दै अनियमित र औचित्य पुष्टि नहुने […]

२०७५ असार १९ गते, मंगलवार