मुख्य समाचार

साँस्कृतिक कार्यक्रममा हवाई फायर !

काठमाडौँ, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले कर्णालीमा सुरु गरेको ‘एकीकृत जनजागरण अभियान’ को क्रममा मुगुको सदरमुकाममा आज भएको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । मुगुको सदरमुकाम गमगढीमा भएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । स्थानीयका अनुसार कार्यक्रम चलिरहेको अवस्थामा प्रहरीले अश्रु ग्याससहित सहित हवाई फायर समेत गरेको थियो । प्रहरीले तीन जना […]

२०७५ असार २२ गते, शुक्रबार

सरकारको फासिवादी चरित्रबिरुद्ध सशक्त संघर्ष गर्ने उदघोष

काठमाडौँ, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले कर्णालीमा सुरु गरेको ‘एकीकृत जनजागरण अभियान’ को क्रममा मुगुको सदरमुकाममा आज भएको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । मुगुको सदरमुकाम गमगढीमा भएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । शान्तिपूर्ण रुपमा चलिरेहेको कार्यक्रममा प्रहरीले अप्रत्यासित रुपमा हस्तक्षेप गर्दै अश्रु ग्यास र हवाई फायर गरेको छ । प्रहरीले […]

२०७५ असार २२ गते, शुक्रबार

मेयर र वडाअध्यक्षहरुबीच माइन्यूट खोसाखोस

काठमाडौँ, २२ असार । बाजुराको बडिमालिका नगरपालिकाका मेयर र वडाअध्यक्षहरुबीचको विवाद चुलिएको छ । नेपाली काँग्रेस र पूर्व एमाले र माओवादी केन्द्रबाट गरी तीन पार्टीका उम्मेदवार निर्वाचित भएका यहाँका जनप्रतिनिधिहरुबीच सुरुदेखि नै विवाद हुँदै आएको छ । अहिले एमाले र माकेको एकीकरणपछि त्यो विवादले चर्को रुप लिएको छ । दुबै पार्टीका प्रतिनिधिहरु एक ठाउँमा आएपछि […]

२०७५ असार २२ गते, शुक्रबार

लोहनीलाई मातृशोक, महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीको केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज गुणराज लोहनी ‘मुकुन्द’लाई मातृशोक परेको छ । लेखक एवं स्तम्भकार समेत रहेका लोहनीकी आमा विष्णुदेवी लोहनीको बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा निधन भएको हो । विष्णुमायाको निधनप्रति नेकपाका महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त […]

२०७५ असार २१ गते, बिहीबार

माओवादी केन्द्र एमालेकरण भएको भन्दै वाइसिएलका अध्यक्ष नेकपातिर

काठमाडौं, २१ असार । पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसिएल संयोजक गणेश बिक ‘गुराँस’ एमाले र माओवादी केन्द्रका एकतालाई क्षणिक जमघट भन्दै विद्रोह गरेका छन् । उनले माओवादी केन्द्र एमालेकरण भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पूर्व माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका बिकले एमाले र माकेको एकतालाई कथित भएको बताउँदै […]

२०७५ असार २१ गते, बिहीबार

वैद्यद्वारा सरकारको ‘अहम र दम्भ’ लामो समय नटिक्ने ठोकुवा

काठमाडौं, २० असार । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकारको ‘अहम र दम्भ’ लामो समय नटिक्ने ठोकुवा गरेका छन । दसवर्षे जनयुद्धका सहिद एवं तिनका परिवारजनको सम्मानमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले सो ठोकुवा गरेका हुन् । वर्तमान सरकारले पञ्चायतकालमा जस्तो सेन्सरसिप सुरु गरेको भन्दै वैद्यले भने– ‘दम्भ नदेखाउन हामी […]

२०७५ असार २० गते, बुधबार

‘अाेलीकाे फासिवादलार्इ ठिक पार्नुको बिकल्प छैन ‘

काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शक्तिशाली जनअान्दाेलन निर्माण गरेर सामाजिक फासिवादी अाेली सरकारलार्इ पराजित गरि छाड्ने चेतावनी दिएका छन् । नेकपाका उपल्लाेस्तरका नेता कार्यकर्ताहरूलार्इ अाेली सरकारले धमाधम गिरफ्तार गर्नथालेपछि नेकपालगfयतका सच्चा कम्युनिस्टहरूले शक्तिशाली जनअान्दाेलनबाट अाेलीकाे फासिवादलार्इ ठिक पार्नु पर्ने कट्टेलकाे भनार्इ छ । अध्यक्ष कट्टेलले नेपालमा अामुल परिवर्तनका लागि बल […]

२०७५ असार २० गते, बुधबार

नेकपाद्वारा प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, २० असार । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गर्दै, झुठा मुद्दामा फसाउन थाले पछि प्रतिरोध संघषमा उत्रने भएको छ । सो पार्टीका पश्चिम कमान्डका इन्चार्ज कञ्चनले एक वक्तव्य जारी गर्दै आफ्ना नेताहरूको गिरफ्तारीको कडा विरोध गरेका छन । उनको वक्तव्यमा भनिएको छ, ‘तथाकथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतसहित बनेको केपी […]

२०७५ असार २० गते, बुधबार

नेकपाका पोलिट्ब्यूरो सदस्य पुन अपहरण शैलीमा गिरफ्तार

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई गएराती काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको बताइएको छ । पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केहि पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् । यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, […]

२०७५ असार २० गते, बुधबार

सुस्ताबासीले गण्डक नहर भत्काए

काठमाडौँ, २० असार । सुस्ताबासीले गण्डक नहरको भत्काएका छन् । केही दिनदेखिको बर्षासँगै नयाँ रोपेका धनखेत डुबानमा परेपछि सुस्ताबासीले पश्चिमी गण्डक नहरको डिल भत्काइदिएका हुन् । सम्झौताअनुसार भारतले प्रभावित क्षेत्रमा हुने डुबान तथा कटान रोक्ने काम पानी निकास गर्न आफूहरुले नहरको डिल भत्काएका सुस्ताबासीको भनाई छ । सुस्ता गाउँपालिका वडा नं २ का भीम न्यौपानेले […]

२०७५ असार २० गते, बुधबार