मुख्य समाचार

गाउँपालिकाका अध्यक्षलाई कालोमोसो !

काठमाडौँ, १६ असार । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले बझाङका एक जनप्रतिनिधिमाथि कालोमोसो दलेको छ । साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेको हप्ता दिन बित्न नपाउँदै जनपरिषद्का कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई शुक्रबार कालोमोसो दलेका हुन् । मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले विकासे बजेटमा कमिसन खाने, भ्रष्टाचार गर्ने र सेवाग्राहीलाई सेवा नदिएको भन्दै कालोमोसो दलिएको हो […]

२०७५ असार १५ गते, शुक्रबार

नेकपाद्वारा जनविरोधीहरुको सूची संकलन कार्य शुरु

काठमाडौँ, १६ असार । नेपाल कम्युनिस्ट पार्टी झापाले जनविरोधीहरुको सूची संकलन कार्य शुरु गरेको बताएको छ । झापा जनपपरिषद् ले खुलेआम रुपमा सूचना जारी गर्दै तस्कर, भ्रष्टाचारी, कालो बजारिया, राष्ट्रघाती, दलाल र कमिशन खोर (विचौलिया)हरुको नाम दिन सूचनामार्फत अपिल गरेको छ । झापा जिल्ला जनरिषद्ले शुक्रबार एक सूचना प्रकाशित गरेर गाउँपालिका, नगरपालिका र महानगर, उपमहागरभित्र […]

२०७५ असार १५ गते, शुक्रबार

गृहद्वारा विरोध प्रदर्शनमा प्रतिबन्ध

काठमाडौँ, १४ असार । गृह मन्त्रालयले माइतीघर र रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न नपाइने जनाएको छ । उसले विरोध प्रदर्शनका लागि काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा ठाउँ तोकिएको जानकारी दिएको छ । यसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्को खुला क्षेत्रमा विरोध प्रदर्शन […]

२०७५ असार १४ गते, बिहीबार

‘भ्रष्टाचारविरुद्ध अभियान, पञ्‍चदेवल विनायक नगरपालिका घेराउ

काठमाडौँ , १२ असार । नेपाल कम्युनिस्ट पार्टी अछामले पञ्चदेवल विनायक नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरेको छ । मेयर देवराज देवकोटाको प्रत्यक्ष संलग्नतामा नगरपालिकाका सबै वडामा विकास निर्माण बजेटमा व्यापक अनियमितता भएको भन्दै नेकपाले सोमबार दिउँसो कार्यालय अगाडि प्रदर्शन गरिएको हो । नेकपाले गठन गरेको संयुक्त जनपरिषद्को आयोजनामा बिनायक बजारमा रहेको नगरपालिका […]

२०७५ असार १२ गते, मंगलवार

८ विद्यार्थी संगठनद्वारा संघर्षको कार्यक्रम घोषणा, असार २० देखि आमहड्ताल

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले असार २० गतेदेखि देशब्यापी रुपमा शैक्षिक हड्ताल लगायतका दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । आज रिपोर्टस क्लवमाा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो शैक्षिक आमहड्ताल लगायतका सघर्षका कार्यक्रम घोषणा गरेका हुन् । संघर्षको कार्यक्रमहरु अन्तर्गत असार ११ देखि असार १६ सम्म प्रचारप्रसार […]

२०७५ असार १० गते, आईतवार

‘राज्यले संकटकालभन्दा चर्को दमन गर्यो’

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राज्यले चितवनमा संकटकालभन्दा चर्को दमन र धरकपड गरेको भन्दै अापत्ति जनाएको छ । नेकपा चितवनका ईन्चार्ज लालबहादुर बिसी र सेक्रेटरी धु्रवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राज्यआतंकले चरम रुप लिइरहेको बताएका छन् । सर्वसाधारण आतंकित बनेको जनाएका छन् । जिल्लामा केही दिनदेखि सरकारले आस्थाका आधारमा विगत […]

२०७५ असार १० गते, आईतवार

अनिश्चितकालीन शैक्षिक हड्ताल !

काठमाडौं, १० असार । अखिल (क्रान्तिकारी)चितवनले आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल सुरु गरेको छ । विद्यार्थीको अधिकार स्थापितका निम्ति निरन्तर रुपमा अगाडि बढ्ने चितवनका जिल्ला अध्यक्ष रमेश लामिछानेको तत्काल रिहाइको माग गर्दै आजबाट हुने अनिश्चितकालीन शैक्षिक हड्ताल सुरु गरिएको अखिल (क्रान्त्किारी) चितवनले जनाएको छ । सो संगठनले सम्पूर्ण बुद्धिजीवी, व्यवसायी र शिक्षण संस्थामा कार्यरत शिक्षकहरुमा सम्पूर्ण […]

२०७५ असार १० गते, आईतवार

नेकपाद्वारा अवैध रुपमा प्राकृतिक स्रोतको दोहन नगर्न चेतावनी

काठमाडौँ, ९ असार । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा र ढुंगाको उत्खनन् र निकास कार्य तुरुन्त बन्द गर्न क्रसर माफियालाई चेतावनी दिएको छ । उसले त्यस्तो कार्य तत्काल बन्द नगरिए कारवाही गर्ने बताएको छ । नेकपा मोरङले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका खदम, गछियालगायत खोलामा स्थानीयको हितविपरीत दलाल र माफियाले […]

२०७५ असार ९ गते, शनिबार

‘अाेलीकाे चीन भ्रमण निरर्थक ‘

काठमाडौँ, ९ असार । नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री केपी ओलीकाे चीन भ्रमणमा हुनुपर्ने त कामै नभएकाे बताएका छन् । उनले लिपुलेकको विषय किन उठाउन नसकेको भन्दै प्रम अाेलीकाे आलोचना गरेका छन् । अाज बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष वैद्यले भने, ‘लिपुलेक हाम्राे हो, जहाँ भारत र चीनले […]

२०७५ असार ९ गते, शनिबार

अदालतको उपहास , नेकपा नेता राईसहित ४ जना छैठौ पटक पक्राउ

काठमाडौँ, ८ असार । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ४ जना नेताहरुलाई रिहा गरे लगत्तै आज पुनः प्रहरीले गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराईलाई यसअघि जेठ १५ गते मोरङबाट रिहा गरे लगत्तै झापा […]

२०७५ असार ८ गते, शुक्रबार