मुख्य समाचार

प्रचण्ड गठबन्धन र ओली सरकारको जंगली रवैया , जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको ठोकुवा

काठमाडौं, २६ बैशाख । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको ठोकुवा गरेका छन । उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन – “केपी ओली र प्रचण्ड […]

२०७५ बैशाख २६ गते, बुधबार

अदालतबाट रिहा भए लगतै पुन: पक्राउ

काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य दिपक लकान्द्री र झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्गलाई मंगलबार रिहा हुनवित्तिकै प्रहरीले पुन पक्राउ गरेको छ । दुवै जनालाई जिल्ला अदालत झापाको आदेशमा रिहा गरेपनि प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो । यस अघि जिल्ला कारागार झापामा रहेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी […]

२०७५ बैशाख २६ गते, बुधबार

योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य रोहित पक्राउ

काठमाडौं , २५ बैशाख । प्रहरीले योङ्ग रेड फोर्स, नेपालका केन्द्रीय सदस्य रोहित ढकाललाई गिरफ्तार गरेको छ । उनलाई महोत्तरीको बर्दिबासबाट गिरफ्तार गरिएको हो । प्रहरीले आफ्ना केन्द्रीय सदस्य रोहित ढकाललाई गिरफतार गरेको प्रति उक्त संगठनका महासचिव पटन जंगलीलेघोर आपत्ति जनाएका छन । उक्त संगठनका महासचिव पटन जंगलीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै “कथित […]

२०७५ बैशाख २५ गते, मंगलवार

पत्रकार सम्मेलनबाटै गिरफ्तार गरिएका नेता तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं , २५ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्रि , केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकी , लगायतलाइ मजदुर नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई महासङ्घको गत बैशाख २० गते पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले लिइएका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थल संवाद डबलीवाट […]

२०७५ बैशाख २५ गते, मंगलवार

मजदूर नेताहरु पत्रकार सम्मेलनबाटै गिरफ्तार

काठमाण्डौ , २५ वैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्री, महासङ्घका केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकीलगायतका पदाधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन सक्ने वितिक्कै उनीहरुलाई गिरफ्तार गरिएको हो । संवाद डबली परिसरबाटै मजदूर नेताहरुलाई गिरफ्तार गरेर सिंहदरवार प्रहरी वृतमा राखिएको छ […]

२०७५ बैशाख २५ गते, मंगलवार

नेकपा इलामका चार नेता गिरफ्तार

काठमाडौं, २५ बैशाख । नेपाल कम्युनिस्ट पार्टी इलामका चार स्थानीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । इलाम नगरपालिका–३, पुवामझुवाका २५ वर्षका काजीमान सुनुवार, ३७ वर्षका चन्द्र थापा, ३२ वर्षका समीर भन्ने सञ्जिवकुमार राई र सूर्योदय नगरपालिका १२ आइतबारेका ३४ वर्षका लाक्पा शेर्पालाई प्रहरीले सोमबार गिरफ्तार गरेको हो । प्रहरीले चारै नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखेको […]

२०७५ बैशाख २५ गते, मंगलवार

सात बिद्यार्थी संगठन संघर्षमा उत्रने

काठमाण्डौ , २३ वैशाख । अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले शिक्षा क्षेत्रको बिकृति हटाउन संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन । उनीहरुले आज पत्रकार सम्मेलन गर्दै सो संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् । सो पत्रका सम्मेलनमा नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, […]

२०७५ बैशाख २३ गते, आईतवार

नेकपा जनप्रतिरोध संघर्षमा उत्रिने

काठमाडौं, २२ बैशाख । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी जनप्रतिरोध संघर्षमा उत्रिने बताएका छन । उनले शनिबार साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै ओली प्रचण्ड गठबन्धन र ओली सरकारले गिरप्तार नेता, कार्यकर्ता र जनताको शिघ्र रिहा गरेन भने पार्टी जनप्रतिरोध संघर्षमा उत्रिने र त्यसको जिम्मेवार कथित गठबन्धन र ओली सरकार हुनु पर्ने बताएका छन […]

२०७५ बैशाख २२ गते, शनिबार

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी गठन

काठमाडौं, २२ बैशाख । विश्वभक्त दुलाल ‘आहुती’ को संयोजकत्योमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी गठन भएको छ । उनले कम्युनिष्ट नेता कार्ल माक्र्सको दुई सयौं जन्मजयन्तीको अवसर पारेर ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ को नयाँ पार्टी गठन गरेका हुन । जनमोर्चा र पार्टी एकता पछि नेकपा माओवादी केन्द्रमा रहेका नेता आहुतीले माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी […]

२०७५ बैशाख २२ गते, शनिबार

धादिङ्गमा बन्दकर्ता र प्रहरीबीच झडप

काठमाडौं, २२ बैशाख । धादिङ्गस्थित मुख्य राजमार्गमा तिन ठाउमा शक्तिशालि बम बिस्फोट भएको छ । बम बिस्फोट पछि उक्त क्षेत्रमा बन्दकर्ता र प्रहरीबीच झडप भएको बताइएको छ । त्यस्तै बन्दकर्ताले नवलपुरमा एउटा गाडी तोडफोड गरेका छन भने खैरेनीटारमा बन्दकर्ताले एउटा गाडी जलाई दिएका छन् बन्दकर्ताले गाडी जलाएपछि प्रहरीले सो आरोपमा पाँच जना स्थानीय जनता पक्राउ […]

२०७५ बैशाख २२ गते, शनिबार