आज रसुवा बन्द
काठमाडौँ, ७ असार । नेपाल कम्युनिस्ट पार्टी रसुवाले आज जिल्ला बन्द गरेको छ । सरकारको राज्य आतङ्क र सामाजिक फासिबादी हर्कतबिरुद्ध बन्द गरिएको नेकपा रसुवाले बताएको छ । बन्दको कारण रसुवाको जनजीवन ठप्प भएको बुझिएको छ । आज रसुवा बन्द गर्नुका कारणसहित नेपाल कम्युनिस्ट पार्टी रसुवाका इन्चार्ज रजमान तामाङले जारी गरेको प्रेश बिज्ञप्तिको पूर्ण विवरण […]
२०७५ असार ७ गते, बिहीबार