नेकपाद्वारा नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष
काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेको छ । नेकपाका केन्द्रीय जनसरकारका उपप्रमुख पदम राईले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेका हुन् । क्रान्तिकारी जिल्ला जनपरिषद रामेछापको प्रथम जिल्ला भेलाको मंगलबार उद्घाटन गर्दै […]
२०७५ जेष्ठ १६ गते, बुधबार