मुख्य समाचार

प्रचण्ड र ओलीविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । बिगतदेखि नै ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेर नेतृत्व गर्दै आइरहेका वामपन्थी नेता ऋषिराम कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘नेपाल कम्युनिस्ट पार्टी’ […]

२०७५ जेष्ठ १२ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा त्रिबिसमक्ष ९ बुँदे माग पत्र पेस

काठमाडौं, ११ जेठ । अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा सुधारको माग गर्दै ९ बुँदे माग पत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा केहि जिम्मेवार व्यक्तिले निजि संघ सस्थालाई यो या त्यो बहानामा बिद्यार्थीको हित बिपरित भित्र्याउने गरेकोमा गम्भीर ध्यान आकर्षण भएको जनाउदै ९ बुँदे माग पत्र बुझाएको हो । उसले ७ दिनभित्र उक्त […]

२०७५ जेष्ठ ११ गते, शुक्रबार

ओली सरकारको सय दिन गफमा सिमित

काठमाडौं, ११ जेठ । केपी ओली नेतृत्वमा सरकार गठन भएको आज सय दिन पुरा भएको छ । गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । पछि दुई पटक विस्तार गरेर अहिले २२ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । तर वली सिंहदरबार प्रवेश गरेको सय दिनसममा पनि उलेख्य […]

२०७५ जेष्ठ ११ गते, शुक्रबार

माओवादीद्वारा भारतका ६ राज्य बन्द

काठमाडौं, ११ जेठ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आज ६ राज्य बन्दको आह्वान गरेको छ । जनताको नसंहार गरेको भन्दै उसले आज ६ राज्य बन्दको आह्वान गरेको हो । गत अप्रिल २३ र२४ मा महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा भएको नरसंहारको विरोधमा माओवादीले आज ६ ओटा राज्य बन्दको घोषणा गरेको बताएको छ । बन्दको पूर्वसन्ध्यामा […]

२०७५ जेष्ठ ११ गते, शुक्रबार

नेकपाद्वारा मदीरा किनबेच गरे कडा कारबाही गर्ने उदघोष

काठमाण्डौ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीले कर्णाली क्षेत्रमा मदीरा नियन्त्रणका लागि सुरु गरेको अभियान बिपरित अझै किन बेच भएको पाईएको भन्दै कडा कार्वाहि गर्ने चेतावनी दिएको छ । नेकपा निकट चारवटा जनवर्गिय संगठनले संयुक्त बिज्ञप्ती निकालेर दुई महिना अघि नै कर्णाली अञ्चलमा मदीरा निशेधित क्षेत्र घोषणा गरि अभियान नै चलाईएको प्रष्ठ पार्दै यसको उल्लङघन […]

२०७५ जेष्ठ १० गते, बिहीबार

‘ सशस्त्र जनविद्रोहको यात्रा शुरु भयो’

काठमाडौं, ९ जेठ । नेकपा क्रान्तिकारी माअाेवादीले नयाँ जनवादी क्रान्ति पूरा गर्न सशस्त्र जनविद्रोहको यात्रा सुरु भएको बताएको छ । क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल १ नं. प्रदेशस्तरीय राजनैतिक तथा शारीरिक प्रशिक्षण कार्यक्रमकाे समापन सभालार्इ संवाेधन गर्दै क्रान्तिकारी माअाेवादीका नेता सीपी गजुरेलले यस्ताे बताएका हुन् । आगोको झिल्कोलाई कम नसम्झन र आगोसँंग […]

२०७५ जेष्ठ ९ गते, बुधबार

सुकुम्वासीको उठिबाँस गरे शसक्त प्रतिकार

काठमाडौं, ९ जेठ । अखिल नेपाल भुमिहिन सुकुम्बासी संघका अध्यक्ष अाेम प्रकाश पुनले झापाको दमकलगायत देशका विभिन्न ठाउँका सुकुम्बासी बस्तीमाथि सरकारले बर्बरतापूर्वक दमन गरी जनताको छाकबाँस उठिबाँस गरिरहेकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उसले सुकुम्बासी बस्तीमा डाेजर लगाएर उठिबाँस गर्ने र दलाल भुमाफियाहरुकाे स्वामित्वमा जग्गा सुम्पिने घृणित कार्य प्रारम्भ गरेको भन्दै निन्दा एवं भर्त्सना […]

२०७५ जेष्ठ ९ गते, बुधबार

अदालतवाट रिहा भए लगत्तै पुनः गिरफ्तार

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ४ जना नेताहरुलाई मंगलबार रिहा भए लगत्तै पुनः प्रहरीले गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराईलाई उच्च अदालत विराटनगरले रिहा गरेलगत्तै पुनः सुनसरीबाट गएको प्रहरी […]

२०७५ जेष्ठ ९ गते, बुधबार

संयुक्त उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय संगठन संयुक्त उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलन स्थगितभएको छ । यसअघि महासंघको दोस्रो सम्मेलन यही जेठ २१–२३ मा सम्पन्न गर्ने मिति तय गरिएको थियो । पार्टीको ६ महिने राजनीतिक तथा संगठानिक अभियानको व्यस्तताका कारण हाललाई सम्मेलन स्थगित गरिएको महासंघका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए । ‘पार्टीकै निर्देशन […]

२०७५ जेष्ठ ८ गते, मंगलवार

दर्जनौ जनप्रतिनिधि नेपाल कम्युनिस्ट पार्टीको कारवाही सूचीमा

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले स्थानीय तहमा निर्वाचित भएपछि जिम्मेवारीमा रहेर भ्रष्टाचार र लुट मच्चाएको भन्दै ३ जना मेयरसहित १३ जनप्रतिनिधिमाथि कारवाही गर्ने सूची बाहिर ल्याएको छ । साथै तत्काल भ्रष्टचार गरेको रकम फिर्ता गर्न र जनतासामू माफी माग्न अपिल गरेको छ । नेकपाका जिल्ला जनपरिषद् प्रमुख प्रतीकले सोमबार एक प्रेस विज्ञप्ति […]

२०७५ जेष्ठ ८ गते, मंगलवार