भुमाफियामाथि जनकारवाही !
काठमाडौं, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भुमाफिया चिन्तामाणी पाण्डेमाथि जनकारवाही गरेको छ । पार्टीको जनसरकारले सार्वजनिक जग्गा कब्जा गरेर सुकुम्बासीको उठिबास लगाएको भन्दै भुमाफिया चिन्तामाणी पाण्डेमाथि चेतावनी स्वरुप सांकेतिक रुपमा जनकारवाही गरेको हो । जिल्ला जनपरिषद् रुपन्देहीले बुटवल उपमहानगरपालिका–१७ रानिगन्जमा सार्वजनिक जग्गा कब्जा गरेर पाण्डेले प्लटिङको तयारी गरेका थिए । उक्त जग्गामा चारैतिर पर्खाल […]
२०७५ जेष्ठ १५ गते, मंगलवार