मुख्य समाचार

अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ संगठनले संयुक्त रुपमा सो बिरोध प्रदर्शन गरेका हुन् । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), […]

२०७५ बैशाख २९ गते, शनिबार

राष्ट्रघातको नयाँ शृंखलाविरुद्ध बैशाख ३० गते नेपाल बन्द

काठमाडौँ,२९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भोलि बैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ । महासचिव विप्लवले आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको […]

२०७५ बैशाख २९ गते, शनिबार

वैद्य माओवादीको कार्यालयमा प्रहरी छापा

काठमाडौँ,२८ बैशाख । नेकपा (क्रान्तिकारी माओवादी)को पार्टी कार्यालयमा प्रहरीले छापा मारेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यालयमा छापामा मारेर प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । असनस्थित जिल्ला कार्यालयमा बसिरहेका क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जनसहित ६ जनालाई प्रहरीले गिरफ्तार क्रान्तिकारी माओवादीले जनाएको छ । त्यसैगरी प्रहरीले पार्टी केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, गोर्की श्रेष्ठ, बोधराज […]

२०७५ बैशाख २८ गते, शुक्रबार

ओली सरकार मोदीको पिछलगु : प्रकाण्ड

काठमाडौं, २७ बैशाख । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि नेपाली जनताको अधिकारका विरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न कडा चेतावनी दिदै बल मिच्याई गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने कुरा समेत स्पष्ट भएको […]

२०७५ बैशाख २७ गते, बिहीबार

मोदीको भ्रमण रहस्यमय र नेपालीको चाहना विपरीत

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रहस्यमय र नेपालीको चाहना विपरीतको भएको भन्दै विरोध जनाएको छ । आज नेकपाका पोलिटब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरहीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक र देशभक्त व्यक्ति तथा संस्थाहरुको भावना एवं अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभक्तिको आन्दोलनमा सहभागी हुन […]

२०७५ बैशाख २७ गते, बिहीबार

प्रचण्ड गठबन्धन र ओली सरकारको जंगली रवैया , जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको ठोकुवा

काठमाडौं, २६ बैशाख । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको ठोकुवा गरेका छन । उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन – “केपी ओली र प्रचण्ड […]

२०७५ बैशाख २६ गते, बुधबार

अदालतबाट रिहा भए लगतै पुन: पक्राउ

काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य दिपक लकान्द्री र झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्गलाई मंगलबार रिहा हुनवित्तिकै प्रहरीले पुन पक्राउ गरेको छ । दुवै जनालाई जिल्ला अदालत झापाको आदेशमा रिहा गरेपनि प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो । यस अघि जिल्ला कारागार झापामा रहेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी […]

२०७५ बैशाख २६ गते, बुधबार

योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य रोहित पक्राउ

काठमाडौं , २५ बैशाख । प्रहरीले योङ्ग रेड फोर्स, नेपालका केन्द्रीय सदस्य रोहित ढकाललाई गिरफ्तार गरेको छ । उनलाई महोत्तरीको बर्दिबासबाट गिरफ्तार गरिएको हो । प्रहरीले आफ्ना केन्द्रीय सदस्य रोहित ढकाललाई गिरफतार गरेको प्रति उक्त संगठनका महासचिव पटन जंगलीलेघोर आपत्ति जनाएका छन । उक्त संगठनका महासचिव पटन जंगलीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै “कथित […]

२०७५ बैशाख २५ गते, मंगलवार

पत्रकार सम्मेलनबाटै गिरफ्तार गरिएका नेता तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं , २५ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्रि , केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकी , लगायतलाइ मजदुर नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई महासङ्घको गत बैशाख २० गते पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले लिइएका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थल संवाद डबलीवाट […]

२०७५ बैशाख २५ गते, मंगलवार

मजदूर नेताहरु पत्रकार सम्मेलनबाटै गिरफ्तार

काठमाण्डौ , २५ वैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्री, महासङ्घका केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकीलगायतका पदाधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन सक्ने वितिक्कै उनीहरुलाई गिरफ्तार गरिएको हो । संवाद डबली परिसरबाटै मजदूर नेताहरुलाई गिरफ्तार गरेर सिंहदरवार प्रहरी वृतमा राखिएको छ […]

२०७५ बैशाख २५ गते, मंगलवार