बन्दमा सहयोग गर्ने सबैपक्षलाई धन्यवाद
काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज आयोजना गरेको नेपालबन्द सफल बनाउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । सो पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफल भएको उल्लेख गरेका छन् । साथै महासचिव […]
२०७५ बैशाख ३० गते, आईतवार