राष्ट्रघातको नयाँ शृंखलाविरुद्ध बैशाख ३० गते नेपाल बन्द
काठमाडौँ,२९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भोलि बैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ । महासचिव विप्लवले आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको […]
२०७५ बैशाख २९ गते, शनिबार