सात बिद्यार्थी संगठन संघर्षमा उत्रने
काठमाण्डौ , २३ वैशाख । अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले शिक्षा क्षेत्रको बिकृति हटाउन संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन । उनीहरुले आज पत्रकार सम्मेलन गर्दै सो संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् । सो पत्रका सम्मेलनमा नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, […]
२०७५ बैशाख २३ गते, आईतवार