महासंघको ‘सिन्डिकेट’ विरुद्ध पत्रकारहरु आन्दोलनमा
काठमाडौँ, ६ बैशाख । पत्रकारको साझा संगठन नेपाल पत्रकार महासंघको प्रदेश चुनावमा ‘सिण्डिकेट’ लगाइएको भन्दै पत्रकारहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । महासंघमा तीन संगठनले सिण्डिकेट लगाइएको भन्दै विभिन्न ७ ओटा पत्रकार संगठन संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरुले सिण्डिकेटको घोषणा गरेका छन् । […]
२०७५ बैशाख ६ गते, बिहीबार