मुख्य समाचार

नेकपाका नेता विरहीलाई पितृशोक

काठमाडौं, १३ चैत । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीलाई पितृशोक परेको छ । विरहीको बुबा प्रेम नारायण सापकोटाको ९१ वर्षको उमेरमा आज बिहान ४ः२५ बजे रत्न नगर – ५ चितवनमा निधन भएको हो । विरहीको बुबा प्रेम नारायण सापकोटाको निधन प्रति नेकपाका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै भावपूर्ण […]

२०७४ चैत्र १३ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा शैक्षिक आन्दोलनको उद्घोष

काठमाडौं, १३ चैत । नेपाल कम्यूनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्बजनिक गरेको छ । उसले फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवि ढकालले अहिलेसम्मका हरेक राज्यसत्ताले जनताको मौलिक […]

२०७४ चैत्र १३ गते, मंगलवार

आज कोशी बन्द

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोले आव्हान गरेको कोशी बन्दको कारण पूर्वकाे जनजीवन ठप्प भएकाे छ । बन्दको कारण झापाबाट देशका विभिन्न ठाउँमा सञ्चालित हुने सगरमाथा यातायात व्यवसाय सङघले बन्दलार्इ स्वतस्फर्त रूपले सर्मथन गरेका छन् । त्यसैगरी विराटनगरबाट देशव्यापी सञ्चालित हुने यात्रुबाहक बस सञ्चालन गर्ने बस व्यवसाय सङ्घहरु पूर्वाञ्चल बस व्यवसाय, कोशी […]

२०७४ चैत्र ११ गते, आईतवार

भोलि कोशी बन्द

काठमाडौं , १० चैत । नेपाल कम्युनिस्ट पार्टीले भोलि चैत ११ गते कोशी ब्युरो (साविक कोशी अञ्चल) बन्दको अाह्वान गरेको छ । प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै उसले कोशी ब्युरो अन्तर्गतका सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । हालै प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, […]

२०७४ चैत्र १० गते, शनिबार

जनपरिषद मुकदर्शक नबन्ने

काठमाडौं, ९ चैत । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध तमुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कास्कीले नेपालमा दलाल संसदिय व्यवस्था सुदृढ गर्न भएको कथित स्थानिय तह र प्रदेशको निर्वाचन मार्फत दलालहरुको प्रतिनिधिहरु खडा गरि अहिले आफुले मत लिएको जनताको हित विपरित कार्यमा सरकार, राजनितिक दल र तिनका निर्वाचित कथित जनप्रतिनिहिरु लागेका ठोकुवा गरेको छ । जिल्ला जनपरिषद, कास्की […]

२०७४ चैत्र ९ गते, शुक्रबार

विप्लव, वैद्य, सिंह र कट्टेल एउटै बाटोमा

काठमाडौं, १० चैत । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाका शिर्ष नेताहरु पार्टी एकता गर्न सहमत भएका छन् । शुक्रबार चारै पार्टीका शिर्ष नेताहरुको संयुक्त बैठकले पार्टी एकताको अाधार तयार पार्न थप छलफल र बहस अगाडि बढाउने निर्णय गरेको छ । क्रान्तिकारी ध्रुविकरणको अावश्यकता भएको भन्दै चारै पार्टीका नेताहरु […]

२०७४ चैत्र १० गते, शनिबार

प्रचण्ड निवास जाने बाटो स्थानीयद्वारा अवरूद्ध

काठमाडौं, ९ चैत । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास जाने मुख्य माेटरबाटाे स्थानीयले अवरूद्ध पारिदिएका छन् । प्रचण्डको निवास जाने ललितपुरकाे चापागाउँदेखि खुमलटारबाट हिड्ने मुख्य माेटरबाटाे स्थानीयले अवरूद्ध पारिदिएका हुन् । प्रचण्ड लाजिम्पाटबाट खुमलटार सरिसकेपछि धुलाेधुँवा उड्ने बाटाे कालाेपत्रे गरिदिने अाश्वासन दिएका थिए । प्रचण्ड तीन महिनादेखि दैनिक त्यही बाटो हुँदै ओहोरदोहोर […]

२०७४ चैत्र ९ गते, शुक्रबार

ओलीको पहिलो विदेश भ्रमण भारत

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतवाट सुरु हुने भएको छ । ओली आगामी चैत्र २३ गतेदेखि तीन दिने राजकीय भ्रमणमा भारत जाने भएको छन । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म तीन दिने भारत भ्रमण गर्न लागेपनि परराष्ट्र मन्त्राललये प्रधानमन्त्री ओलीको भ्रमणको तयारी गरिएको बताइएको छ । परराष्ट्र […]

२०७४ चैत्र ८ गते, बिहीबार

जिशिअ सिंहलाई कालोमोसो !

काठमाडौं, ८ चैत । अखिल क्रान्तिकारीले बझाङका जिल्ला शिक्षा अधिकारीलाई कालामोसो दलेको छ । नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले जिशिअ सूर्यबहादुर सिंहलाई कालामोसो दलेका हुन् । विभिन्न शिर्षकहरुमा करोडौं रकम हिनामिना गरेको पुष्टि भएकोले कालोमोसो दलिएको अखिल क्रान्तिकारीले विज्ञप्तिमार्फत जनाएको छ । सिंहले जिल्लामा मोटो रकम असुल गरेर नीजि शैक्षिक संस्थालाई दर्ता विनै […]

२०७४ चैत्र ८ गते, बिहीबार

बलात्कारी प्रधानाध्यापकलाई कालोमोसो

काठमाडौं, ८ चैत । नेपाल कम्युनिस्ट पार्टी रामेछापले आफ्नै विद्यालयकी १४ वर्षीय छात्रालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई कालोमोसो दलेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माविका प्रधानाध्यापक गोविन्द खत्रीलाई नेकपाका कार्यकर्ताले बुधबार कालोमोसो दलेका हुन् । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय किशोरीलाई खत्रीले बलात्कार गरेको, आर्थिक चलखेल गरी अदालतलाई समेत प्रभावमा […]

२०७४ चैत्र ८ गते, बिहीबार