‘आक्रमण गर्ने नेकपाका कार्यकर्ता होइनन्, प्रहरीले किर्ते गर्यो’
काठमाडौँ, ७ चैत । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले आफूमाथि आक्रमण गर्ने नेकपाका कार्यकर्ता नभएको आशय व्यक्त गरेका छन् । उनले घटनाबारे पहिलो पटक अस्तालबाट बोल्दै प्रहरीले किर्ते किटानी जाहेरी गरेकोसमेत बताएका छन् । उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको ठोकुवा गरेका छन् । उनले सुख्खड प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले […]
२०७४ चैत्र ७ गते, बुधबार