अख्तियारका प्रमुख नै मोलमोलाई धन्दामा

काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयमसेवक संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले भ्रष्टाचारसँग जोडिएका ठुल ठूला काण्डहरुमा ठूलो मोल मोलाइ गरिरहेको आरोप लगाएको छ । प्रमुख आयुक्त बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो थापेर घुस खुवाउने र आफैले समातेको नाटक गरिरहेको र भित्र भित्रै भने ठूला […]
२०७४ माघ २७ गते, शनिबार