चुलाचुली गाउँपालिकामा बम विस्फोट
काठमाडौं, २ वैशाख । इलामको चुलाचुली गाउँपालिकामा प्रेसर कुकर बम विस्फोट भएको छ । गाउँपालिकाको नवनिर्मित भवन लक्षित गरी गएराति बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको तर भवनका नौ वटा झ्याल र एउटा ढोकामा क्षति पुगेको बताइएको […]
२०७५ बैशाख २ गते, आईतवार