‘भारतले अन्तर्राष्ट्रियरुपमा माफी माग्नुपर्छ’
काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भारतले अन्तर्राष्ट्रिय रुपमा माफी माग्नु पर्ने बताएको छ । भारतीय जनता पार्टीका वहालवाला सांसद कीर्ति आजादले नेपालको ऐतिहासिक सांस्कृतिक एवं धार्मिक भूमि जनकपुरलाई भारतमा गाम्भ माग गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै सो पार्टीका महासविच विप्लवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । […]
२०७५ जेष्ठ १ गते, मंगलवार