मुख्य समाचार

‘सरकारले अाफैले बनाएकाे संविधानकाे अाफै च्यात्याे’

काठमाडौं, ३२ असार । नेपाल कम्युनिस्ट पार्टीका मुगु जिल्ला इन्चार्ज संगमले केपी सरकारले अाफ्नाे संविधानकाे अाफै धज्जी उढाएकाे अाराेप लगाएका छन । संविधानकाे प्रस्तावनामा अभिव्यक्ति स्वतन्त्रता लेखिएपनि गमगडीमा दुईसातअघि भएकाे साँस्कृतिक कार्यक्रममा हस्तक्षेप गरेर गैरकानुनी रुपमा गिरफ्तार गरेकाे संगमले बताए । संगमसहित ६ जनालाई गमगडी जिल्ला प्रहरी कार्यालयकाे हिराशतमा राखिएकाे छ । नेपाल पत्रकार महासंघका […]

२०७५ असार ३२ गते, सोमबार

‘निजी क्याम्पसहरूलाई हचुवाको भरमा संम्बधन दिने कार्य तत्काल बन्द गर ‘

काठमाडौं, ३२ असार । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले निजी क्याम्पसहरूलाई हचुवाको भरमा संम्बधन दिने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका महासचिब प्रकाश शाहीले आज एक बिज्ञप्ती जारी गर्दै सो चेतावनी दिएका हुन् । महासचिब शाहीद्वारा जारी बिज्ञप्तीमा निजी क्याम्पसहरूलाई हचुवाको भरमा संम्बधन दिने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर […]

२०७५ असार ३२ गते, सोमबार

जग्गा बेचबिखन गर्न उक्साउनेलाई कारवाही !

काठमाडौं, ३२ असार । साउन १ गतेदेखि अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पु-याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेश विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । सचिव मैनालीद्वारा जारी […]

२०७५ असार ३२ गते, सोमबार

माओवादी केन्द्रद्वारा डा. केसीको आन्दोलनप्रति ऐक्यबद्धता

काठमाडौँ, ३२ असार । नेकपा (माओवादी केन्द्र) ले जुम्लामा अनसनरत डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ । आइतबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले डा. केसीको अनसन वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकृती, बिसङगतिविरुद्धमा भएको निष्कर्ष निकाल्दै ऐक्यवद्धता जाहेर गरेको हो । केन्द्रीय सचिवालय सदस्य आलोक रायमाझीका अनुसार बैठकले वार्ताको माध्यमबाट डा.केसीका जायज मागहरु […]

२०७५ असार ३२ गते, सोमबार

यस्तो पो राष्ट्रपति !

काठमाडौं, ३२ असार । विश्वकप २०१८ सकिएकाे छ । विश्वकप २०१८ काे उपाधि फ्रान्सले जित्याे भने गोल्डेन बुट इंग्ल्यान्डका कप्तान एवं स्टाइकर ह्यारी केनले जितेका छन् । साथै युवा खेलाडीको उपाधि फ्रान्सका कालियन एम्बाप्पेले जिते । उनले प्रतियोगितामा फ्रान्सका लागि ४ गोल गरेका थिए । १९ वर्षीय एम्बाप्पेले फाइनलमा पनि गोल गरे। विश्वकपको उत्कृष्ट गोलकिपरले […]

२०७५ असार ३२ गते, सोमबार

विश्वकप फुटबल : फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दै

काठमाडौं, ३१ असार । विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ । रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै देशमा भएको […]

२०७५ असार ३१ गते, आईतवार

त्रिवि शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं, २९ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सकहरु हडतालमा उत्रेपछि आकस्मिकबाहेकका सेवा बन्द भएका हुन् । १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । बरु उनको […]

२०७५ असार २९ गते, शुक्रबार

नेकपाका केन्द्रीय सदस्य साह गिरफ्तार

काठमाडौँ, २८ असार । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साहलाई गिरफ्तार गरेको छ । पार्टीका नियमित काममा रहेको बेला सुनसरीको इनरुवाबाट आज दिउँसो साहलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । साह पार्टीका मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत हुन् । साहलाई यसअघि झुठ्ठा अारोपमा गिरफ्तार गरी लामो समय हिरासतमा राखेको […]

२०७५ असार २८ गते, बिहीबार

नेकपाका पोलिटब्युरो सदस्य पुनमाथि झुट्ठा मुद्दा

काठमाडौँ, २८ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई झुट्ठा मुद्दामा फसाउने षडयन्त्र भएको छ । पुनलाई विस्फोटक पदार्थको झुट्ठा मुद्दा लगाएर पाँच दिनको म्याद थपी बर्दिया प्रहरीले हिरासतमा राखेको समाचार प्राप्त भएको छ । नेता पुनलाई बुधबार दिउँसो सर्वोच्च अदालतले रिहा गरे पनि प्रहरीले अदालत परिसरबाट बुधबारै पुनः गिरफ्तार गरेर बर्दिया पुर्याएको […]

२०७५ असार २८ गते, बिहीबार

शुल्कवृद्धि विरुद्ध अखिल क्रान्तिकारी

काठमाडौँ, २८ असार । भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले घोर आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ […]

२०७५ असार २८ गते, बिहीबार